Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, साउन १६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै

माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण

कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ६. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ७. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ८. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • ९. आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

  • १०. सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

कम्युनिष्ट र बामपंथी एकता आवश्यक: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ‘प्रकाश’


  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
  • उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठ ‘प्रकाश’ ले राष्ट्रियताकाे रक्षाकाे लागि कम्युनिष्ट र बामपंथी एकताकाे आवश्यकता रहेकाे बताउनुभएकाे छ ।

    Advertisement

    माडीकाे बसन्तपुरमा जारी सातौं स्वर्गिय भुवानीप्रसाद पाैडेल स्मृति फुटबल प्रतियोगिताकाे फाइनल खेलकाे समापन समाराेहमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै उहाँले देशमा आर्थिक रूपान्तरण र राजनैतिक परिवर्तनलाई पुर्णता दिन जरूरी रहेकाे र त्यसकाे लागि कम्युनिष्ट र बामपंथी पार्टिहरूबिच सहकार्य गरि पार्टि एकताकाे हदसम्म पुर्याउनुपर्ने बताउनुभयाे ।

    राजनैतिक परिवर्तनकाे रक्षा गर्नुकाे अतिरिक्त सामाजिक र आर्थिक क्षेत्रकाे विकास गर्न समेत जरूरी रहेकाे उहाँले जिकिर गर्नुभयाे ।

    सामाजिक आर्थिक रूपान्तरण र आर्थिक विकासकाे समृद्धिकाे प्रकृयालाई अघि बढाइ जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेकाे स्विकाराेक्ति उहाँकाे थियाे ।

      आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै
      माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण
      कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित
      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै
      आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      लोकप्रिय

      • १.
        NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

      • २.
        NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

      • ३.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

      • ४.
        युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

      • ५.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

      भर्खरै

      • १.
        भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै

      • २.
        माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण

      • ३.
        कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

      • ४.
        सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

      • ५.
        चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

      • ६.
        प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      • ७.
        आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      • ८.
        दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.