Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, साउन १६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ ग्रहण

भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै

माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण

कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ६. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ७. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ८. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • ९. आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

  • १०. सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

भरतपुर ११ मा मानसिक स्वास्थ्य शिविर सम्पन्न, झन्डै ३ सय भन्दाबढीले लिए सेवा


  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित
  • भरतपुर महानगरपालिका वडा नं. ११ स्थित लोटस् एकेडेमीमा (शनिबार) भएको एकदिने ‘मानसिक स्वास्थ्य शिविर’मा झन्डै ३०० जनाले सेवा लिएका छन् ।

    Advertisement

    चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भाबेश रिमालको बिशिष्ट आतिथ्यता रहेको थियो ।

    साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीको आयोजना तथा लोटस् एकेडेमी र चितवन सहायता ट्र्स्ट युकेको सहयोगमा भएको कार्यक्रममा विभिन्न संघसंस्था र दातृ निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

    बिज्ञान र प्रविधिको युगसंगै नयाँ टेक्निकलको आबिस्कार भइरहँदा अस्वस्थ प्रतिस्पर्धा  र खानपिनका कारण समेत बिश्वभर मानसिक समस्याका कारण मानिसको अकालमा ज्यान जाने गरेको छ ।

    मानसिक रोग जुनसुकै उमेर समुहका व्यक्तिहरुमा हुने भएकाले मानसिक स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो समस्यालाई केही हदसम्म भएपनि कम गर्न सकिन्छ भन्ने उदेश्यले स्वास्थ्य शिबिर गरिएको साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीका अध्यक्ष रमेश सुब्बाले जानकारी दिनुभयो ।

    भरतपुर अस्पतालका साइक्याट्रिक डा. प्रज्वल श्रेष्ठ, डा. सिर्जना भुर्तेल र डा. आशुतोष कंडेलले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

     

      शनिबार, साउन १२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ ग्रहण
      भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै
      माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण
      कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित
      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      लोकप्रिय

      • १.
        NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

      • २.
        NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

      • ३.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

      • ४.
        युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

      • ५.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

      भर्खरै

      • १.
        माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ ग्रहण

      • २.
        भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै

      • ३.
        माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण

      • ४.
        कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

      • ५.
        सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

      • ६.
        चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

      • ७.
        प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      • ८.
        आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.