• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

चितवनले सुन्दैछ अग्रजका गजल

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

लोकप्रिय समाचार

  • १. देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

  • २. माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

  • ३. भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. चितवनले सुन्दैछ अग्रजका गजल

  • ७. माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ८. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

बङ्गलादेशमा जारी धार्मिकद्वन्दको विरुद्धमा चितवनमा बिरोध


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • विश्व हिन्दु महासंघ चितवनले बङ्गलादेशमा जारी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुमाथि भएको हिंसाको बिरुद्धमा आज कोणसभाद्वारा बिरोध जनाएको छ ।

    Advertisement

    भरतपुरको चौबीस कोठीमा सयौंको संख्यामा विश्वहिन्दु युवासंघले बङ्गलादेशमा भइरहेको धार्मिकद्वन्दप्रति बिरोध जनाएको हो ।

    विश्व हिन्दु महासंघ नेपाल, चितवनका अध्यक्ष प्रेम गैरेको अध्यक्षतामा भएको कार्यक्रममा शेषनारायण मन्दिर क्षेत्रपुरका मठाधिस पुज्य गुरु पदभानाचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा बोल्नुहुँदै गुरु पदभानाचार्यले विश्व जगतका हिन्दु अब एक हुनुपर्ने बेला आएको बताउनुभयो । बङ्गलादेशमा मिलेर बसेको सनातनी हिन्दु धर्ममाथि भइरहेका हत्याहिंसा र ज्यादतीका बारेमा क्रूर युद्ध हुँदा समेत नेपाल सरकार निदाएर बसेको टिप्पणी गर्नुभयो ।

    यसैगरी बिरोधसभामा सहभागी हुँदै चितवन क्षेत्र नं. ३ (क) का बागमती प्रदेशसभा सदस्य ज्ञानुजङ लामाले बङ्गलादेशमा भइरहेको धार्मिक द्वन्द्वप्रति दुख व्यक्त गर्दै लामाले देशभरका मानवअधिकारकर्मीहरु अझैसम्म पनि मुकदर्शक बनेर हेरिरहेको बताउनुभयो ।

    बहुसंख्यक हिन्दुराज्य भएको मुलुकलाई जबर्जस्ती धर्मनिरपेक्षता बनाएर राज्यले ठूलो गल्ती गरेको लामाको भनाइ छ । बङ्गलादेशमा हिन्दु समुदायमाथि भइरहेको धार्मिक युद्धमा समेत नेपालले बिज्ञप्तीसम्म निकाल्न नसक्नु झनै ठूलो गल्ती भएको बताउनुभयो ।

    उता विश्व हिन्दु महासंघ नेपाल, चितवनका अध्यक्ष प्रेम गैरेले बङ्गलादेशमा भएको साम्प्रदायिक युद्धको खतरा नेपाल र भारतमापनि बढ्न सक्ने भन्दै ठूलो हुलहुज्जतमा क्रूर तानाशाही भित्रिन सक्ने खतरा बढेको बताउनुभएको छ ।

    नेपाल र छिमेकी मुलुक भारतले समेत सिमानाकामा थप कडाई गर्नुपर्ने गैरेले बताउनुभयो । जवसम्म देशमा धार्मिक सद्भाव कायम गर्न सकिदैन तवसम्म हिंसात्मक घटनाको अन्त्य हुन नसक्ने भन्दै गैरेले तत्काल संयुक्त राष्ट्र संघले समेत धार्मिक एकता कायम गराउनुपर्नेमा जोड दिनुभयो ।

    भरतपुरको चौबीस कोठीमा गरिएको कोणसभामा ब्राहमण समाज, दशनामी, ठकुरी समाज र श्री बैष्णब समाजको समेत उक्त कोणसभामा एक्यवद्धता रहेको थियो ।

    सयौंको संख्यामा रहेका हिन्दुवादीहरुले सनातनीहरुमाथिको आक्रमण बन्द गर, संयुक्त राष्ट्र संघ कहाँ छ, बङ्गलादेशमा हिन्दु र बौद्धधर्म माथि भएको धार्मिक द्वन्द तत्काल बन्द गर, जस्ता प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।

      आइतबार, साउन २७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान
      चितवनले सुन्दैछ अग्रजका गजल
      उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
      बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना
      कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण
      माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      • ६.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      भर्खरै

      • १.
        माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • २.
        चितवनले सुन्दैछ अग्रजका गजल

      • ३.
        उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

      • ४.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • ५.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      • ६.
        माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      • ७.
        भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

      • ८.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.