Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, कार्तिक १२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

लोकप्रिय समाचार

  • १. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • २. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • ३. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ४. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ५. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ६. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ७. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

  • ८. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • ९. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • १०. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

फिल्मी निर्देशक कपिल जङ आले मगरको ‘चितवन डाइरीज’  फिल्म रिलिज हुँदै


  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
  • फिल्मी निर्देशक कपिल जङ आले मगरले आजको युगमा फिल्मी क्षेत्र थप चुनौतीपूर्ण बनेको बताउनुभएको छ ।

    Advertisement

    पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै मगरले फिल्मी क्षेत्रमा नयाँ पुस्ताको अभाव देखिन थालेको बताउनुभएको हो । पछिल्लो समय विभिन्न गित तथा अभिनयहरुमा देखिएका विकृति तथा छाडापनले समेत फिल्मी क्षेत्रप्रति दर्शक श्रोताको  निराशा देखिन थालेको बताउनुभयो ।

    बढ्दो महँगीका कारण स्वदेशमा नै आत्मनिर्भर भएर काम गर्ने वातावरण नहुँदा फिल्मी क्षेत्रमा नयाँ पुस्ताको खडेरी लागेको फिल्मी निर्देशक मगरको भनाइ छ । मगर डाइरेक्टर र सिनिम्याटो ग्राफर समेत हुनुहुन्छ । उहाँले थुप्रै फिल्म तथा गितहरुमा अभिनय समेत गरिसक्नुभएको छ ।

    फिल्मी तथा अन्य क्षेत्रमा राज्यले नवयुवाहरुलाई हौसला प्रदान गराउन नसक्दा समेत कलाकारिताप्रति नव युवाहरुको रुचि बिस्तारै कमि हुँदै गएको कलाकार अजय श्रेष्ठले बताउनुभयो । समाज रुपान्तरणमा कलाकारिताको महत्त्वपूर्ण भूमिका हुने हुँदा आजको युग अनुसारको फिल्म निर्माण गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । तर आजको युग भन्दैमा फिल्मी क्षेत्रमा विकृती फैलाउन भने नहुने उहाँको भनाइ छ ।

    समाजमा हुने विकृती र बिसङ्गतीलाई चिर्दै चेतना जगाउने कार्यमा फिल्मी क्षेत्रलाई अगाडि बढाउन सकिएमा नेपालको फिल्मी क्षेत्र थप उचाईमा पुग्ने श्रेष्ठको भनाइ छ ।

    उता, लागू औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धिको फिल्म आउँदो भदौ ३ गते रिलिज हुँदैछ । झन्डै चार लाखको लागतमा निर्माण हुन लागेको उक्त फिल्ममा डाइरेक्टर एवं राईटर तथा पोडुसर कपिल जङ आले मगर हुनुहुन्छ । याक्टरहरुमा अजय श्रेष्ठ, लक्की चौधरी, राजिप लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    लागू पदार्थ दुर्व्यसनीले समाज आक्रान्त बनेको भन्दै फिल्मी निर्देशक कपिल जङ आले मगरले समाजका लागि सचेतना स्वरुप चितवन डाइरीज फिल्म रिलिज हुन लागेको जानकारी दिनुभयो ।

      मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान
      उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै
      सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी
      छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै
      चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा
      बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      भर्खरै

      • १.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • २.
        उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

      • ३.
        सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

      • ४.
        छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

      • ५.
        चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

      • ६.
        बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      • ७.
        प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

      • ८.
        जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.