• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार ०१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव

मोहन वैद्यको स्वास्थ सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो

०८३ मंसिरअघि नै कांग्रेसको महाधिवेशन हुन्छ: गगन थापा

पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छः प्रचण्ड

चितवनको बेस्ट ब्रेन एजुकेशन ठगी धन्दाः अभियन्ता भनिने सापकोटासहित पाँच जना पक्राउ

चितवनको बेस्ट ब्रेन एजुकेशनले ठगी गरेको भन्दै पीडितले मागे न्याय

सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक सामाग्री वितरण

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ भरतपुरको आयोजनामा दुईदिने तालिम

भरतपुर महानगरपालिकाले गर्‍यो नियम विपरित ८५ कर्मचारीको नियुक्ति

लोकप्रिय समाचार

  • १. मगर भाषाको संरक्षण गर्न जरुरी छ : संयोजक सिद्धान्त गर्जामगर

  • २. सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक सामाग्री वितरण

  • ३. करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

  • ४. मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम

  • ५. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिबाबा  आज कोटीहोममा आउँदै

  • ६. प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ भरतपुरको आयोजनामा दुईदिने तालिम

  • ८. जिल्लाभर अत्याधिक गर्मि बढ्याे

  • ९. माडीमा असुल गर्नुपर्ने बेरुजुमा क्रमिक सुधार

  • १०. मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

युनाइटेड टेक्निकल कलेजले चितवनमा असोज ६ गते दोस्रो  अन्तर्राष्ट्रिय गोष्ठी संचालन गर्दै


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • चितवनको भरतपुर ११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक)ले चितवनमा दोस्रो अन्तर्राष्ट्रिय गोष्ठी गर्ने भएको छ ।

    Advertisement

    यसै बर्ष असोज ६ गते गरिने अन्तर्राष्ट्रिय गोष्ठीका बारेमा र कलेजले दिदै आएको सेवाको बारेमा आज पत्रकार सम्मेलनद्वारा जानकारी गराइएको हो ।

    बिइआईटीमा ४८ सिट तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा ३० सिट ६/६ महिनामा भर्ना लिने गरी स्वीकृत गरिएको कलेजले जनाएको छ ।

    बि.स. २०६५ सालमा निजी क्षेत्रको पहलमा स्थापना भएको प्रतिष्ठित कलेज युटेक कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । यसले जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेजमेन्ट दोस्रो संस्करणको समेत अनावरण गरेको छ ।

    साथै कलेजले चितवनकै पहिलो अन्तर्राष्ट्रिय गोष्ठी २०२१ को सफलतापछि चितवनमा अन्तर्राष्ट्रिय गोष्ठी संचालन गर्न लागेको कलेजका प्रीन्सीपल प्राध्यापक डा. केशवदत्त अवस्थीले जानकारी दिनुभयो ।

    शैक्षिकसत्र २०८१/ ०८२ बाट यस कलेजले स्नातक र स्नातकोत्तर तहमा थप दुईवटा नयाँ कार्यक्रम समेत संचालन गर्न लागेको सिविल तर्फ विभागीय प्रमुख निरज बोहराले जानकारी दिनुभयो ।

    यस कलेजबाट विद्यार्थीहरुले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा पावर पोइन्ट प्रोजेक्टको माध्यमबाट समेत पढाई हुने गरेको कलेजका प्रीन्सिपल अवस्थीको भनाइ छ ।

    कलेजले अहिले बिई कम्प्युटरतर्फ ४८ जना बिई सिविलतर्फ ९६ जना अध्यापन गराइरहेको छ । विभिन्न बिधामा गरी ५ सय जनाभन्दा बढी इन्जिनियरहरु सेवारत छन् । भने कलेजमा अनुभवी तथा दक्ष प्राध्यापकहरूवाट अध्यापन गराइदै आइरहेको छ ।

    उच्च गतिको इन्टरनेट सेवा रहनुका साथै कलेजमा बिद्यार्थीहरुका लागि युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लब समेत संचालन भइरहेका छन् ।

      शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव
      मोहन वैद्यको स्वास्थ सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो
      ०८३ मंसिरअघि नै कांग्रेसको महाधिवेशन हुन्छ: गगन थापा
      पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छः प्रचण्ड
      चितवनको बेस्ट ब्रेन एजुकेशन ठगी धन्दाः अभियन्ता भनिने सापकोटासहित पाँच जना पक्राउ
      चितवनको बेस्ट ब्रेन एजुकेशनले ठगी गरेको भन्दै पीडितले मागे न्याय

      लोकप्रिय

      • १.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • ४.
        मगर भाषाको संरक्षण गर्न जरुरी छ :

      • ५.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ६.
        माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति

      भर्खरै

      • १.
        चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव

      • २.
        मोहन वैद्यको स्वास्थ सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो

      • ३.
        ०८३ मंसिरअघि नै कांग्रेसको महाधिवेशन हुन्छ: गगन थापा

      • ४.
        पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छः प्रचण्ड

      • ५.
        चितवनको बेस्ट ब्रेन एजुकेशन ठगी धन्दाः अभियन्ता भनिने सापकोटासहित पाँच जना पक्राउ

      • ६.
        चितवनको बेस्ट ब्रेन एजुकेशनले ठगी गरेको भन्दै पीडितले मागे न्याय

      • ७.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक सामाग्री वितरण

      • ८.
        चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ भरतपुरको आयोजनामा दुईदिने तालिम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.