• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

चितवनमा कानका बिरामीको संख्या बढ्दो, प्रत्येक अस्पतालमा ४५ देखि ७० जनासम्म कानका रोगी


  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
  • चितवनमा दिनानुदिन कानका बिरामीहरु बढिरहेका छन् । अधिकांश मानिसहरुमा कानको समस्या देखा पर्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अमित झाले बताउनुभयो ।

    Advertisement

    पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै डा. झाले नेपालको कुल १८ प्रतिशत जनसंख्यामा कानको समस्या रहेको बताउनुभएको हो । उहाँले दिनमा ४५ देखि ७० जनासम्म कानका बिरामीहरु उपचारका लागि प्रत्येक अस्पतालमा आउने गरेको बताउनुभयो ।

    २०६८ को जनगणना अनुसार अपांगता भएकामध्ये १५ दशमलव ४ प्रतिशतमा श्रवण सम्बन्धी र ११ दशमलव ५ प्रतिशतमा बोली सम्बन्धी समस्या देखिएको तथ्यांकमा उल्लेख छ । कान रोग १८ वर्ष मुनिका १ दशमलव २२ र पुरुषभन्दा महिलामा शून्य दशमलव ९४ प्रतिशत गुणा बढी जोखिम पाइएको छ । डा. झाले एलर्जी, राइनाइटिस, दम, धुम्रपान, मदिरा सेवन, लामो समय अस्पताल भर्ना भएका तथा लामो समय चर्को ध्वनीमा रहेकाहरु यसको जोखिममा पर्ने गरेको बताउनुभयो ।

    कानको संक्रमणको समयमै उपचारको पहुँच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी, बढ्दो चर्को ध्वनीका कारण समेत समस्या बढ्दै गएको उहाँको भनाइ छ । बच्चा जन्मेदेखि सुरुमै कानको परीक्षण गर्न सकिएमा ६० प्रतिशत श्रवण सम्बन्धि समस्या न्यूनीकरण गर्न सकिने डा. अमित झाले बताउनुभयो ।

    बारम्बार सामन्य अवस्थामा पनि कान कोट्याईरहने र नुवाउदा अथवा स्विमिङ गर्दा कानमा पानी पस्दा समेत कानको संक्रमण हुने समस्या बढी हुने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अमित झाले जानकारी दिनुभयो । यसैगरी उहाँले कानमा सामान्य समस्या देखिएमा समेत चिकित्सकको सल्लाह बिना घरेलु औषधी तथा अन्य औषधी प्रयोग नगर्न सल्लाह दिनुभयो ।

    कान पाक्ने रोगको समयमै उपचार नभएमा मुख बाङ्गो हुने, वाकवाकी लागिरहने, चक्कर आउने, मस्तिष्कमा असर पुगि पक्षघात हुने जस्ता जटिल समस्या देखा पर्ने गरेको डा. झाले बताउनुभयो ।

      मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.