भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले नयाँ शैक्षिक सत्रका लागि स्नातक तहका विभिन्न कार्यक्रमहरूमा भर्ना खुला गरेको छ।
Advertisement
कलेजले व्यवसाय व्यवस्थापन, वित्त व्यवस्थापन तथा सूचना प्रविधि लगायतका विषयमा अध्ययनको अवसर प्रदान गर्दै आएको जनाएको छ। गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति र व्यवहारिक सीप विकासलाई प्राथमिकता दिँदै आएको कलेजले इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी भई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
थप जानकारीका लागि कलेजको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
