• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति

भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

लोकप्रिय समाचार

  • १. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • २. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. चितवनले सुन्दैछ अग्रजका गजल

  • ५. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ८. उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

  • ९. दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

  • १०. भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

जिमेललाई टक्कर दिनेगरी मस्कले एक्समेल ल्याउने


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • गुगलको लोकप्रिय इमेल सर्भिस जिमेललाई टक्कर दिनेगरी मस्कले एक्समेल ल्याउन लागेका हुन् । सोसल मिडिया प्लाटफर्म एक्समार्फत् मस्कले एक्स मेल ल्याउन थालेको जानकारी गराएका हुन् । एक्स कम्पनीको इन्जिनियरिङ तथा सेक्योरिटी विभागका सदस्य Nate McGrady ले एक्समेल कहिले सुरु हुन्छ ? भनी एक्समा गरेको पोस्टको जवाफमा मस्कले ‘आउँदैछ’ भनेर लेखे । गुगलले जिमेल बन्द गर्ने हल्लाका बीच म्याक ग्राडीले एक्समेलका विषयमा प्रश्न गरेका थिए ।

    Advertisement

    यद्यपि एक्समेल कहिले सुरु हुन्छ र यसका फिचरहरु के के हुनेछन् ? भन्ने बारेमा विस्तृतमा कुनै जानकारी भने सार्वजनिक भएको छैन । विश्लेषकहरुले एक्समेल एउटा इमेल सेवा हुने र एक्स प्लाटफर्ममै आबद्ध हुने अनुमान गरेका छन्

    एलन मस्कलाई अंग्रेजी अक्षर ‘एक्स’ सँग गज्जबको अनुराग छ । चर्चित रकेट कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले सोसल मिडिया प्लाटफर्म ट्वीटर खरीद गरेर त्यसलाई पनि एक्स नामाकरण गरे । एक्स अक्षरसँगको आशक्तिलाई निरन्तरता दिने क्रममा एलन मस्कले अब इमेल सेवामा पनि हात हाल्दैछन् र त्यसको नाम एक्समेल राख्दैछन् ।

      बुधबार, फागुन १६, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति
      भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”
      भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया
      चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा
      कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल
      अण्डाको मूल्य फेरिपनि बढ्यो

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ३.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ४.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ५.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ६.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      भर्खरै

      • १.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति

      • २.
        भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

      • ३.
        भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

      • ४.
        चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      • ५.
        कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

      • ६.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      • ७.
        भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      • ८.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.