सामाजिक संजाल फेसबुक विश्वभर बन्द भएको छ । आज मार्च ४ तारिकको साँझ विश्वभरका प्रयोगकर्ताको विभिन्न उपकरणबाट अकस्मात लगआउट भइ फेसबुक नखुलेपछि विश्वभरको संजाल टुटेको हो ।
Advertisement
फेसबुक के कारणले बन्द भएको भन्ने आधिकारीक जानकारी भने आएको छैन । मेटाका फेसबुक र इन्स्टाग्राममा काे सर्भरमा समस्या आई लगइन सिस्टम नखुलेपछि प्रयाेगकर्ताहरू ह्याक भएकाे ठानि तरङ्गित समेत हुन पुगेका छन् ।
२००४ फेब्रवरी ४ मो स्थापना भएको उक्त सामाजिक सञ्जालको संस्थापक मार्क जुकर्वग रहेका छन् ।