Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

चितवनका दुई हात्ती कतार पठाइँदै

आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्ने

  • ३. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ४. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ५. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ६. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ७. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • ८. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ९. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

  • १०. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

महायज्ञकानाममा आर्थिक चलखेल भएको भन्दै विश्व हिन्दुमहासंघले जिल्ला प्रशासनमा दियो पत्र


  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति चितवनले आज एक कार्यक्रमकाबीच जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
    हिन्दु धर्म र धार्मिक संस्कारका नाममा देवघाटमा जथाभावी हुँदै आइरहेका गतिविधि र आर्थिक चलखेल गर्ने गरी बदनियतपूर्ण तरिकाले महायज्ञ भएको भन्दै समितिले यस्तो कार्यलाई तत्काल रोक्न प्रशासनमा माग गरेको हो ।

    Advertisement

    समितिका अध्यक्ष प्रेम प्रसाद गैरेको अध्यक्षतामा बसेको भेलाले गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पत्रमा यस्तो भनिएको छ, उपरोक्त सम्बन्धमा, वैदिक सनातन हिन्दु धर्म र परम्परामा देवघाटधाम क्षेत्र हाम्रो मौलिक सभ्यताको आधार क्षेत्रको रुपमा स्थापित छ ।

    सनातन परम्परा सस्कृति र धर्मको आस्थाको केन्द्रको रुपमा रहेको देवघाट क्षेत्रको आफ्‌नै मौलिक र विशिष्ट बालको परिचय छ । प्राचिन मानव सभ्यता विकास देखिनै वैदिक सनातनीहरुको धार्मिक धरोहरका साथै सिङ्गो कालिगण्डकी सभ्यताको साक्षी पनि हो । परापूर्व काल देखिनै यस क्षेत्रमा विभिन्न पर्व विशेष स्नान र मेला लाग्दै आएको इतिहास छ भने धार्मिक तथा आध्यात्मिक गतिविधिको केन्द्र विन्दु समेत यहि क्षेत्र हो।

    सबै पर्वहरुको विशेष महत्व र मौलिकता बोकेको यस क्षेत्र विश्व भरका वैदिक सनातन हिन्दु धर्मालम्विहरुको पुण्य भुमि हो । विगत केहि दिन यता कुनै एक स्व घोषित महाराजको कुचेष्टाका कारण यो क्षेत्रका धार्मिक तथा आर्थीक गतिविधि कब्जामा परेको गुनासो जनस्तर बाट आएको छ ।

    निरन्तर संचालनमा रहेका आश्रम, गुरुकुल, मठमन्दिर, शक्तिपिठ हरुलाई मकर सक्रान्तिको मकर स्नानमा कुनै पनि धार्मिक तथा आर्थिक गतिविधि नगर्न, नगराउन एक स्व घोषित कथाबाचक महाराज र उनका केहि अनुयायीहरुले अफवाह फैलाएको गुनासो यत्रतत्र छ ।

    मकर स्नान महोत्सवको नाम दिई धार्मिक क्षेत्रमा अनुचीत आर्थिक गतिविधि बढेको समेत स्थानीयको गुनासो छ । स्थानिय प्रशासन सँग स्वीकृति लिई गर्न लागिएको भनिएको मकर स्नान महोत्सव निकै विवादमा परेको छ । यसरी कुनै एक व्यक्तिले धार्मिक क्षेत्रलाई कब्जा गर्ने रणनिति बनाई हिन्दु धर्मालम्बीहरुको मर्म र भावनामा ठेस पुराई अनुचीत आर्थिक चलखेल गरिनु धार्मिक समाजका लागि स्वीकार्य छैन ।

    देवघाट क्षेत्र विकास समिति सँग ठेक्का लिई महिनौ दिन सम्म लाखौ भक्तजनहरुलाई प्रभावमा पारि स्वतन्त्र धार्मिक गतिविधिलाई नै रोक्ने गरि गर्न लागिएको उक्त महोत्सव आर्थिक चलखेल र अनुचित लाभको लागि भएको हाम्रो ठम्याई छ ।

    त्यसैले स्थानिय नागरिक, स्थानिय धार्मिक समाज, आयोजक त्यस क्षेत्रका पिठाधिस मठाधिस स्थानिय मन्दिर समितिहरु, सरोकारवाला पक्ष, देवघाट क्षेत्र विकास समिति र स्थानिय प्रशासन समेतको सर्वपक्षिय बैठक बसी उक्त महोत्सवको औचित्य, उद्देश्य बारे छलफल गरि आर्थिक, सामाजिक र धार्मिक पक्षको पारदर्शिताको सुनिश्चितता गरेर मात्र सो महोत्सव संचालन गर्ने अनुमति दिनु पर्ने माग सहित यथासिघ्र सम्बन्धित पक्ष सँग छलफल गराउन माग राख्दछौ साथै स्थानिय धार्मिक संघ संस्था र सरोकारवाला पक्षलाई वेवास्था गरि काम कारवाही अगाडि बढे धार्मिक समाज त्यस्ता गतिविधि रोक्न बाध्य हुने जानकारी गराउदै अर्को सहमति नभए सम्म ति र त्यस्ता गतिविधिहरु तत्काल रोक्न अनुरोध गर्दछौ ।

      शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न
      मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया
      आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
      लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा
      गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
      नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ४.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ५.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ६.
        पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

      भर्खरै

      • १.
        चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      • २.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      • ३.
        आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

      • ४.
        लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

      • ५.
        गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

      • ६.
        नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      • ७.
        चितवनका दुई हात्ती कतार पठाइँदै

      • ८.
        आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.