Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

चितवनका दुई हात्ती कतार पठाइँदै

आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्ने

  • ३. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ४. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ५. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ६. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ७. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • ८. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ९. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

  • १०. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

प्रेम गैरेको धार्मिक तथा सामाजिक यात्रा


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • चितवनमा प्रेमप्रसाद गैरेलाई नचिन्ने सायद कमै होलान् । वि.स. २०२७ सालमा बागलुङ गल्कोटबाट बसाइँसराइ गरि हाल भरतपुर महानगरपालिका वडा नं. ४ पिपल चोकमा बसोबास गर्दै आउनुभएको छ । उहाँ धार्मिक व्यक्तित्व समेत हुनुहुन्छ । व्याचलर सम्मको अध्ययन गरेका गैरे एक दर्जन भन्दा बढी विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ । गैरे हाल विश्व हिन्दु महासंघको जिल्ला अध्यक्ष र संवाद मंच चितवनको समेत अध्यक्ष हुनुहुन्छ । चितवनमा हिन्दु धर्मको संरक्षणमा उहाँको बिशिष्ट योगदान छ । चितवनका विभिन्न क्षेत्रमा मठ मन्दिरको निर्माण र पुजा अनुष्ठान गर्दै आउनुभएको छ ।

    Advertisement

    यसै सन्दर्भमा रहेर हाम्रा पारदर्शीकर्मी अजित अधिकारीले चितवनमा हिन्दु धर्मको अवस्था र विश्व हिन्दु महासंघको काम कार्य आदिका बारेमा र उहाँको सामाजिक कार्यका बारेमा रहेर कुराकानी गर्नुभएको छ ।

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    केमा व्यस्त हुनुहुन्छ आजभोलि ?

    विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहँदै आएको छु । त्यसैमा निरन्तर लागिरहेको छु । विभिन्न सामाजिक कार्यसंगै पुजाआजा र कार्यक्रममा सरिक रहने गर्छु ।

    धार्मिक क्षेत्रमा यहाँ कहिलेदेखि आबद्ध रहनुभयो ?

    म अजित जि ! धार्मिक क्षेत्रमा सानै उमेरदेखि जोडिदै आएको हुँ । विशेषगरी मेरो घरपरिवार बुवाआमा समेत धार्मिक हुनुहुन्थ्यो । सायद उहाँहरुकै प्रभावले गर्दापनि मलाई यस क्षेत्रप्रति लाग्ने प्रेरणा जाग्यो । सम्भवतः फेरि हामी आफैंमा हिन्दु त्यो भएको हिसाबले समेत धर्मप्रति हाम्रो ठूलो आस्था र बिश्वास छ ।

    चितवनमा विश्व हिन्दु महासंघ र युवा संघको भूमिका कस्तो छ ?

    अजित जि ! अत्यन्त ठूलो भूमिका र सक्रियता छ । परापूर्वकालदेखि हाम्रा बाजेपुर्खाले मान्दै र चलाउदै आएको रितिरिवाज हालसम्म निरन्तर चलिरहेको छ । विभिन्न मठ मन्दिरहरु निर्माण भएका छन् । पुजाआजामा समेत मानिसहरूको झनै ठूलो आस्था र सद्भाव बढ्दै गएको छ । महासंघ र युवासंघले बेथिति ढंगबाट हुँदै आएका महायज्ञ र त्यसको अपारदर्शी भएमा त्यसको निरुत्साहित गर्ने काम समेत गरेको छ । विभिन्न प्रलोभनमा पारेर धर्मान्तरण गर्न खोज्ने कामको समेत बिरोध जनाउदै आएको छ । राज्यलाई पुन वैदिक सनातन सहितको हिन्दुराज्य स्थापित गर्न समेत महासंघले आवाज उठाउदै आइरहेको छ । यसैगरी विभिन्न मठ मन्दिरको निर्माण र संरक्षण आदि गर्दै हालसम्म आइरहेको म यहाँलाई अबगत गराउदछु ।

    नेपाललाई पुनः हिन्दुराज्य स्थापना गर्न कत्तिको सम्भव देख्नुहुन्छ ?

    अजित जि ! यहाँलाईपनि अबगत नै छ । हाम्रो मुलुक बहुसंख्यक हिन्दुराज्य भएको देश हो । ८४ प्रतिशत हिन्दुराज्य भएको मुलुकमा राज्यले जबर्जस्त धर्मनिरपेक्षता बनायो । तापनि मानिसको आस्था हिन्दुमा नै छ । हाम्रा रितिरिवाज र मुल्यमान्यताका कारण हाम्रो धर्म झनै उचो हुँदै गएको छ । अझैपनि राज्यले धर्मनिरपेक्षता बनाइएकोमा पछुतो मानिरहेको छ । आशा गरौं नेपाल पुनः वैदिक सनातन सहितको हिन्दुराज्य बन्नेमा पूर्ण आशाबादी छु ।

    भरतपुर महानगरको सहयोग के पाउनुभएको छ ? संस्थाको बिकाश र धार्मिक जागरणको लागि ?

    अजित जि ! महानगरले हामीलाई खासै सहयोग त गरेको छैन । तर हाम्रा कार्यक्रममा उपस्थिति जनाएको छ ।

    हिन्दु धर्मको संरक्षणमा राज्यले कस्तो खालको भूमिकाको बिकास गर्नुपर्ला यहाँको बिचारमा ?

    राज्यले धर्मको बिकासको लागि सर्वप्रथम त नेपाललाई वैदिक सनातन हिन्दुराज्य घोषणा गर्नुपर्छ । एकआपसमा सबै धर्मप्रति एकता र सद्भाव कायम राख्नुपर्छ । जबर्जस्त बढिरहेको धर्मान्तरको गतिविधिलाई रोक्नुपर्छ । धर्म परिवर्तन गराउदै हिड्नेलाई कडा कारबाही गरिनुपर्छ ।

    अन्त्यमा केही भन्नुहुन्छ कि ?

    अजित जि ! हजुरको लोकप्रिय पारदर्शी अनलाइन डटकममा मलाईपनि आफ्नो बिचार राख्ने अबसर दिनुभएकोमा म यहाँलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

      मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न
      मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया
      आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
      लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा
      गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
      नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ४.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ५.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ६.
        पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

      भर्खरै

      • १.
        चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      • २.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      • ३.
        आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

      • ४.
        लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

      • ५.
        गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

      • ६.
        नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      • ७.
        चितवनका दुई हात्ती कतार पठाइँदै

      • ८.
        आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.