Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

लोकप्रिय समाचार

  • १. पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

  • २. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • ३. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ४. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ५. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ६. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ७. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ८. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ९. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • १०. दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

बरु ६ महिना भोकै बस्छौँ आदेशबिना कसैलाई छिर्न दिँदैनौँः प्रहरी प्रमुख पाण्डे


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरू ६ महिनै भए पनि भोकै बस्ने तर,निर्देशन पालना गर्ने बताएका छन्।

    Advertisement

    आज (बिहीबार) वडा अध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छिराएपछि उनले यस्तो बताएका हुन्।

    उनले यसरी कार्यालय तोडफोड गर्ने काम ठिक नभएको बताए। निर्देशनअनुसार जो कोही पदाधिकारीलाई रोक्ने जिम्मेवारी रहेको उनले बताए।‘हामीलाई दिएको आदेश अक्षरंशः पालना गर्छौं, तर,यस्तो तामझाम गरेर ठिक भएन, हामी पनि महानगरकै कर्मचारी हो, राजनीतिक भाषा बोल्दैनौँ, कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो हो, हामी पनि तीन महिनादेखि तलब पाएका छैनौँ, तर पछि हट्दैनौँ, चाहे ६ महिना होस चाहे एक वर्ष नै भोकै बस्न परोस्,त्यसैले प्रहरी भनिएको हो।’

    सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए। तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो।

    त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता उनी निलम्बनमा परेका थिए।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईंलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर महानगरपालिकाका प्रमुख बालेन शाहले ठाडै अस्वीकार गरेका थिए।

    उनै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले यसघि काठमाडौं महानगरमा फर्केर काम नगर्ने र अन्तै सरुवाका लागि सरकारसँग माग गरेका थिए। तर,उनी महानगरको कार्यालयमा छिरेका छन्। महानगरका प्रहरीहरूले रोक्न खोजेका थिए। तर,सकेनन्। गुरागाईंको स्वागतमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल पनि सहभागी थिइन्।

      बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
      तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ
      भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा
      सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की
      अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की
      असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ६.
        तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही

      भर्खरै

      • १.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • २.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      • ३.
        भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

      • ४.
        सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

      • ५.
        अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

      • ६.
        असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

      • ७.
        चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

      • ८.
        जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.