• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार ०८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

लोकप्रिय समाचार

  • १. पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

  • २. सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

  • ३. देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

  • ४. चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

  • ५. सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

  • ६. देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

  • ७. भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

  • ८. ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

  • ९. बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

  • १०. चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो


  •   बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँको नागढुंगामा ट्राफिक इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारलाई सडकमै थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    Advertisement

    बुधबार बिहान इन्स्पेक्टर साहले हवल्दारले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि कुटेको बताएका थिए । तर, हाल नागढुङ्गामा थप्पड हान्ने इन्सपेक्टर जितेन्द्र र थप्पड खाने हवल्दार मदन खड्काको जिम्मेवारी खोसिएको छ ।

    ट्राफिक प्रहरी हातपात भएको विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आएपछि आवश्यक छानबिनका लागि जिम्मेवारी खोसिएको बताइएको छ ।

    उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे स्पष्टीकरण दिएका हुन्। प्रवक्ता खनालले भने, ‘घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ।’

      बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक
      चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु
      चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै
      देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न
      देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव
      भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      लोकप्रिय

      • १.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • २.
        मगर भाषाको संरक्षण गर्न जरुरी छ :

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      • ६.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      भर्खरै

      • १.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

      • ३.
        चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

      • ४.
        बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

      • ५.
        देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

      • ६.
        देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

      • ७.
        भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      • ८.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.