• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार ०८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

लोकप्रिय समाचार

  • १. पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

  • २. सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

  • ३. देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

  • ४. चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

  • ५. सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

  • ६. देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

  • ७. भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

  • ८. ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

  • ९. बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

  • १०. चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल


  •   बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित
  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेको प्रश्नको आज जवाफ दिँदै उहाँले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

    “व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण र कार्यान्वयनको सुनिश्चितता गरिनेछ, बजेट कार्यान्वयनबाट मुलुक र आम नागरिकले प्रतिफल प्राप्त गर्छन्”, उहाँले भन्नुभयो । उहाँले छलफलबाट प्राप्त सुझावलाई बजेट निर्माण गर्दा ख्याल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    अर्थमन्त्री पौडेलले विकासको ढाँचा, गति र संस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको बताउनुभयो । “अहिलेको विकासको ढाँचा, गति र संस्कृतिले कही पुराउदैन, अब त्यसमा परिवर्तन आवश्यक भएको अनुभूतिका आधारमा सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ”, उहाँले भन्नुभयो ।

    नीति तथा कार्यक्रमसँग सिद्धान्त र प्राथमिकताको मेल खाएको र नीति कार्यक्रमलाई अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता आएको उहाँको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले सिद्धान्त र प्राथमिकताले सन्तुलित र समन्यायिक विकासलाई जोड दिएको, रोजगारी, स्वरोजगारी र गरिबी निवारणलाई महत्व दिएको बताउनुभयो ।

      बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक
      चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु
      चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै
      देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न
      देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव
      भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      लोकप्रिय

      • १.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • २.
        मगर भाषाको संरक्षण गर्न जरुरी छ :

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      • ६.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      भर्खरै

      • १.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

      • ३.
        चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

      • ४.
        बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

      • ५.
        देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

      • ६.
        देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

      • ७.
        भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      • ८.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.