• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार ०८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

लोकप्रिय समाचार

  • १. पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

  • २. सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

  • ३. देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

  • ४. चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

  • ५. सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

  • ६. देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

  • ७. भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

  • ८. ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

  • ९. बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

  • १०. चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण


  •   बिहिबार, जेठ ०९, २०८२ मा प्रकाशित
  • सेवा र विकासका लागि युवाले नुवाकोटकाे ककनी गाउँमामा रहेकाे श्री काउले देवी ककनी ब्राइटर  मा.वि, श्री विरेन्द्र प्राथमिक विद्यालय, श्री सरस्वती माध्यमिक विद्यालय, श्री जालपादेवि आधारभूत विद्यालय,  र श्री गणेश प्राथमिक विद्यालयका ६५६ जना विभिन्न तहमा अध्ययनरत  विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ  ।

    Advertisement

    सामग्री  वितरण कार्यक्रममा सेवा र विकासका लागि युवाले सञ्चालन गरेकाे शैक्षिक सामग्री वितरण अभियान समाजका आवश्यकतामा रहेका विद्यार्थीहरूलाई लक्षित गरेर अध्ययनमा सहयोग पुर्‍याउने उदेश्यले वितरण गरिएको परिषद्का महासचिव दिनेश कार्कीले बताउनु भयो ।

    साथै  कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वयंसेवक संघका प्रचार प्रमुख डा.दीपक कुमार अधिकारीले समाजमा हुने खाने वर्गले हुँदा खाने समुहलाई साथ र सहयोग गरेर अगाडि बढनु पर्ने र सधैंव विदेशी दातृ संस्था र व्यक्तिकाे आशा र भराेसामा बस्नु नहुने कुरा बताउनु भएको थियोे । साेही अनुसार सेवा र युवाले यस्तो सकारात्मक  सहयोगी अभियान सञ्चालन गरेकाे बताउनु भएको थियोे ।

    बुधबार गरिएको  वितरण कार्यक्रममा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख एवं नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा.दीपक कुमार अधिकारी, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्की, ककनी गाउँपालिका दुई नम्बर वडाका  अध्यक्ष कृष्ण घिमिरे, वडा नम्बर पाँचका वडा अध्यक्ष बुद्व लामा, समाजसेवी एवम् व्यवसायी दावा लामा, विद्यार्थी परिषद् राष्ट्रिय मिडिया संयाेजक एवम् छात्र विचार पत्रिकाका सम्पादक कृष्ण हुमागाईं, हिमाल दृष्टि मासिकका सह सम्पादक रविराज रिमाल, काउले देवी ककनी ब्राईटर माध्यमिक विद्यालयका प्राचार्य रामेश्वर अधिकारी लगायत त्यस गाउँकाका ५ वटै विद्यालयका प्राचार्य एवम् शिक्षक शिक्षिकाहरू, समाज सेवी युवा व्यवसायी र शिक्षकहरूकाे विशेष उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको  थियोे ।

      बिहिबार, जेठ ०९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक
      चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु
      चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै
      देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न
      देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव
      भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      लोकप्रिय

      • १.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • २.
        मगर भाषाको संरक्षण गर्न जरुरी छ :

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      • ६.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      भर्खरै

      • १.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

      • ३.
        चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

      • ४.
        बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

      • ५.
        देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

      • ६.
        देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

      • ७.
        भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      • ८.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.