पवित्र तथा धार्मिक पर्यटकीय स्थल देवघाटधाममा आजबाट बोलबम मेला सुरु भएको छ ।
Advertisement
साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला नेपालकै पवित्र तीर्थस्थल देवघाटधाम लगायत जिल्लाका शिवालयहरुमा बिहानैदेखि सुरु भएको हो ।
मुख्यगरी आजको दिनमा ब्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाई शिवको आराधना गरेर मनाउँछन् ।
