• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता अझै अधुरै


  •   बुधबार, साउन २९, २०८२ मा प्रकाशित
  • चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बिक्रम पाण्डेले चुनावमा जनता समक्ष बोलेका कुरा पुरा नगरेको आरोप लागेको छ ।

    Advertisement

    उहाँले निर्वाचनमा बिजयी हुँदा प्रचण्डलाई लक्षित गरि निकुञ्जको बाटोमा आकाशे पुल नबनेपनि आफूले कालोपत्रे गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

    सम्बोधनका क्रममा उहाँले हालसम्मका अधुरा बिकास निर्माणका कार्यमा तत्काल तदारुकता देखाउने आश्वासन समेत दिलाउनुभएको थियो । निकुञ्ज ऐन २०२९ का कारण यसबाट सिर्जित समस्याले माडीबासी प्रताडित हुँदै आएका छन् ।

    निकुञ्जको खुल्ला सिमानाका कारण जंगली जनावरहरु मानवबस्तीमा पसेर विध्वंस मच्चाउने तथा धनजनको क्षति पुर्याउने गरेको यहाँका स्थानीयबासीहरु बताउँछन् ।

    मानव र बन्यजन्तुबीचको द्वन्द्वकै कारण निकुञ्ज प्रशासनबाट समेत नागरिकहरुले बेलाबखतमा ज्यादती भोग्नुपरेको छ । अझैपनि माडीका भूमिहिन तथा सुकुम्बासीले लालपुर्जा पाउन सकिरहेका छैनन् । माडी कृषि, पशुपालन र पर्यटनमा प्रशस्त सम्भावना भएतापनि आर्थिक स्रोतको अभावमा फस्टाउन सकेको छैन ।

    हुलाकी सडक रुट अन्तर्गतका सबै खोलाहरुमा पुल निर्माणको चरण सम्पन्न भइसक्दा समेत बर्सेनि पतरे खोला अलपत्र पर्दै आएको छ ।

    उता, बारम्बार निकुञ्ज सडक कालोपत्रेका लागि भन्दै माडीका जनप्रतिनिधिसहितको टोली डेलिगेसन जानेक्रम बढ्दै आएको भएपनि प्रतिफल शुन्य छ । शिर्षस्थ नेताहरु निकुञ्ज ऐनलाई देखाएर टाढिने र चुनावका बेला निकुञ्ज सडक कालोपत्रेलाई मुल एजेन्डा बनाउनेक्रम बढ्दो छ ।

    अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट सांसद बनेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणि सहित निकुञ्जमा आकाशे पुल र सुरुङ मार्गको सपना देखाएका थिए ।

    हालका बागमती प्रदेशसभा सदस्य एवं पूर्व नगर प्रमुख ठाकुर प्रसाद ढकाल समेत मेयर हुँदा निकुञ्जमा धुलोरहित सडकका लागि सेतो लिक्विट राख्ने भन्दै भारत भ्रमणमा गएका थिए ।

    सोही सडकका लागि कालोपत्रे गर्न फेरि अहिले वातावरणिय अध्यन मुल्यांकन (इआईए) को तयारी भइरहेको छ ।

      बुधबार, साउन २९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य
      क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • २.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ३.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ४.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ५.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ६.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ७.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • ८.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.