Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, भदौ २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

डेङ्गी सङ्क्रमणको जोखिम कायमै सचेत रहन चिकित्सकको आग्रह

समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली

बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ

सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौंः शंकर पोखरेल

चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ३. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ४. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ५. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ६. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

  • ७. चितवनमा कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ८. चितवनका दुई हात्ती कतार पठाइँदै

  • ९. योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

  • १०. चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • भरतपुर १ स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा बृहत् महायज्ञ संचालन हुने भएको छ ।

    Advertisement

    आउँदो बर्ष बैशाख १८ गतेदेखि असार ९ गतेसम्म सो बिशाल महायज्ञ हुन लागेको हो । समितिले बृहत् तरिकाले यज्ञ संचालन हुने हुँदा देशव्यापी रूपमा नै कार्यक्रमको मितितय गरि प्रचारप्रसारलाई तिब्रता दिने जनाएको छ ।

    कोटीहोममा आउने भक्तजनहरुले सोइच्छाले सहयोग रकम दान गर्न सक्नेछन् । आफूहरुको उदेश्य आर्थिक संकलन गर्ने नभई देवघाटको प्रचारप्रसार र महत्त्वलाई बिश्वसामु पुर्याउनु रहेको महायज्ञ संयोजक प्रेमनिधि भारद्वाजले जानकारी दिनुभयो ।

    वैदिक साम्यवादका रचयीता, समाज सुधारक, अष्टाङ्ग योगले पारङ्गत महायोगी राष्ट्रगुरु योगी नरहरिनाथज्युको सत्संकल्प एवं आदेशबाट राष्ट्र शान्ति, राष्ट्र कल्याण र विश्व शान्ति विश्व कल्याणको कामनाको हेतुले सो कार्यक्रम संचालन हुन लागेको हो ।

    अदितिय कोटीहोममा विभिन्न वैदिक अनुष्ठानका साथसाथै आध्यात्मिक, सामाजिक सत्सङ पनि गरिनेछ । सो अवसरमा गोरक्ष-गोरखनाथ बिच मन्त्रबाट सवा करोड हवन सहस्त्र चन्डी पाठ, अतिरूद्री, ग्रहशान्ति, व्रतवन्ध, विवाह, सहस्त्र चन्द्रदर्शन लगायतका सामुहिक संस्कारहरु आयोजना गरिनेछ ।

    यसै अवसरमा पाञ्चायन भगवान पुराण एवं गौं कथा, हिमवत्खण्ड-नेपाल महात्मेको पनि प्रवचन गरिनुका साथै भागवत महापुराणको प्रवचन लगायत देश विदेशका सन्त महन्तहरुको विशेष समुपस्थितिमा सन्त सम् गौमाता, बागीश्वरीधाम र राष्ट्रगुरु योगी नरहरिनाथ सम्बन्धि वक्तित्वकला, कविता र निबन्ध प्रतियोगीता आयोजना गरिने आयोजकले जनाएको छ ।

      शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      डेङ्गी सङ्क्रमणको जोखिम कायमै सचेत रहन चिकित्सकको आग्रह
      समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक
      एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
      बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ
      सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौंः शंकर पोखरेल
      चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ४.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ५.
        रवि लामिछानेलाई ३ बजे काठमाडौं ल्याइँदै

      • ६.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक

      भर्खरै

      • १.
        डेङ्गी सङ्क्रमणको जोखिम कायमै सचेत रहन चिकित्सकको आग्रह

      • २.
        समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

      • ३.
        योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

      • ४.
        एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली

      • ५.
        बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ

      • ६.
        सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौंः शंकर पोखरेल

      • ७.
        चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      • ८.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.