Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, कार्तिक १२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

लोकप्रिय समाचार

  • १. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • २. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • ३. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ४. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ५. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ७. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ८. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

  • ९. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • १०. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

कालिकाका विपन्न समुदायलाई क्यान्सर सम्बन्धी सचेतासँगै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • चितवनको कालिका नगरपालिका–८ रहेको श्री आधारभूत विद्यालय देविटारमा बालक्यान्सर, स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी एक सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

    Advertisement

    रोटरी क्लब अफ भरतपुर, रोट्र्याक्ट क्लब अफ भरतपुर, रोट्र्याक्ट क्लब अफ भरतपुर हाइट्स र चिल्ड्रेन क्यान्सर फाउन्डेशन नेपालको संयुक्त आयोजनामा विद्यार्थी तथा महिलालाई लक्षित गर्दै बुधवार स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
    सो क्रममा सय भन्दा बढी स्थानीय महिलाहरुलाई प्रारम्भिक अवस्थामा नै क्यान्सरको लक्षण चिन्ने र यसको रोकथामका उपायहरूबारे जानकारी दिइएको रोटरी क्लब अफ भरतपुरका अध्यक्ष डा कृष्णसागर शर्माले जानकारी दिनुभयो ।

    रोटरी क्लबकी प्रथम महिला तथा स्तन र पाठेघर क्यान्सर सचेतना प्रशिक्षक सबिता पन्थीले महिलाहरूका लागि एक विशेष स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गर्नुभएको थियो ।यसैबिच कार्यक्रमअन्तर्गत विद्यालयका १३५ जना विद्यार्थीहरूलाई ट्र्याकसुट, जुत्ता र मोजा जस्ता आवश्यक शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

    बहुसंख्यक चेपाङ्ग तथा अन्य सीमान्तकृत समुदायका विद्यार्थीहरू पढ्ने भएकाले यस्ता स्वास्थ्य सम्बन्धी जानकारी पुग्नु अत्यन्तै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।दूरदराज र सीमान्तकृत समुदायलाई लक्षित गरेर आयोजना गरिएको यो कार्यक्रमले स्थानीय स्तरमा ठूलो सकारात्मक प्रभाव पारेको आयोजकहरूको विश्वास छ।

      बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान
      उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै
      सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी
      छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै
      चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा
      बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      भर्खरै

      • १.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • २.
        उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

      • ३.
        सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

      • ४.
        छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

      • ५.
        चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

      • ६.
        बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      • ७.
        प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

      • ८.
        जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.