Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, असोज २७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

मकै पोलेर ७ जनाको परिवार पाल्दै सन्तमाया

सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकप्रिय समाचार

  • १. पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

  • २. टी-२० विश्वकप छनोटः आज कुवेतसँग भिड्दै नेपाल

  • ३. जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

  • ४. स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

  • ५. भुमिगत प्रसारण लाइनमा पाेल गाडी तार जाेड्न डेढ वर्षअघि नै अनुमतिअघि नै

  • ६. सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

  • ७. जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

  • ८. गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

  • ९. ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

  • १०. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’


  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्य अगाडि बढाएको छ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीको सफलता दर वृद्धि र विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्न आवश्यक अगाडि बढाइएको हो ।
    नगरप्रमुख हेमराज ओझाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “एसइई परीक्षामा कुनै विद्यार्थी पछि नपरोस्, प्रत्येक विद्यालय सफलताको केन्द्र बनोस् र कृष्णपुर नगरपालिका शिक्षामा उदाहरणीय बनोस् भन्ने ध्येयले पढाइलाई गुणस्तरीय बनाउन लागेका छौँ ।”

    Advertisement

    नगर क्षेत्रभित्रका १३ माविका प्रधानाध्यापकहरूसँग शिक्षाको गुणस्तर सुधार गरी एसइईमा उत्कृष्ट नतिजा हासिल गर्नका लागि छलफल गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले विद्यालय शिक्षाको मूल्याङ्कन प्रणाली सुधार, प्राविधिक शिक्षण प्रविधिको उपयोग र विद्यार्थीको सिकाइ मूल्याङ्कनमा नवीनतम् विधि अपनाउन प्रध्यानाअध्यापकहरूसँग छलफल गरिएको छ ।

    शिक्षा शाखा प्रमुख गणेशबहादुर चन्दले विद्यालयको सिकाइ परिणाम सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयमा नियमित अनुगमन, अतिरिक्त कक्षा सञ्चालन र अभिभावक सचेतना कार्यक्रम सञ्चालनका योजना अघि सारिएको बताउनुभयो ।

    विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय शिक्षा सुधार गर्न अपनाउनुपर्ने शिक्षण विधिसहित भौतिक पूर्वाधारको अवस्था, शैक्षिक सामग्रीको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गरेका थिए । नगरपालिकाले विद्यालयहरूमा डिजिटल शिक्षण विधि, शिक्षक क्षमता विकास तालिम र विद्यार्थी प्रेरणालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    एसइई परीक्षामात्र नभएर आधारभूत तहदेखि माध्यमिक तहसम्मको समग्र शिक्षा प्रणालीमा सुधार गर्दै गुणस्तर कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नगरप्रमुख ओझाले नगरका सबै विद्यालयमा आधारभूत पूर्वाधार र सिकाइ सामग्री उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

      आइतबार, असोज २६, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      मकै पोलेर ७ जनाको परिवार पाल्दै सन्तमाया
      सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल
      शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु
      पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र
      निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल
      जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही

      • ६.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      भर्खरै

      • १.
        मकै पोलेर ७ जनाको परिवार पाल्दै सन्तमाया

      • २.
        सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

      • ३.
        ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

      • ४.
        शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

      • ५.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ६.
        निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

      • ७.
        जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

      • ८.
        प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.