दशैंमा रक्सी मासु र केही पैसा बाँडेर सस्तो लोकप्रियताको खेती गरेका भरतपुर १२ का वडा अध्यक्ष हरिपन्तले इसाई र मुसाईको हतियार बन्दै तिहार माथि बन्देज लगाउनु हाम्रो संस्कृति आस्था र भावनामाथिको प्रहार हो ।
परापूर्व कालदेखि धर्मको मुटु बनेर रहेका हाम्रा पर्वहरू धार्मिक र सांस्कृतिक मात्र होइन सामाजिक आर्थिक क्षेत्रसँग पनि जोडिएका छन्। एका दुई धर्मविरोधीहरूको पछि लागेर विनाश सोचविचार पर्वमाथि नै प्रतिबन्ध लगाउन खोज्नु सनातनीहरु माथि ज्याँदातिर दुश्मनी साँजिएको प्रष्ट हुन्छ । यसको विरोध मात्र होइन हामी प्रतिकार र ती अधर्मी वडा अध्यक्षलाई कारबाही गर्न समेत पछि पर्ने छैनौँ।
आज नै निर्णय नसच्चाए सनातनीहरूसँग माफी नमागे भोलि नै वडा घेरा हाली धार्मिक आन्दोलनको तयारीमा जुट्नेछौ आफूलाई तालुकदार र मुखिया सम्झने भरतपुर १२ का वडाध्यक्षलाई बेलैमा सचिन आग्रह गर्दै लहट र प्रलोभनमा गरिएको निर्णय फिर्ता गर्न आग्रह गर्दछु ।
अन्यथा यस क्षेत्रका सनातनीहरुले आफ्नो भावना आस्था र संस्कृतिमाथि गरिएको आक्रमण र बन्देजको हिसाब तत्काल लिने चेतावनी समेत दियका छन ।
सनातनी हिन्दु हरुको आस्थामा ठेस पुर्यायर बेधर्मिहरुको इशारामा नाचेका वार्ड अध्यक्षले द्वन्द र युद्द चाहेका हुन भने हिन्दु समाज त्यसको लागि सक्षम र तयार रहेको छ ।