Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक १६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

मनाङमा पदयात्रा गर्न एक साता रोक

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • २. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • ३. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ४. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ५. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ६. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

  • ७. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ८. देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

  • ९. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • १०. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते


  •   शुक्रबार, कार्तिक १५, २०८२ मा प्रकाशित
  • चितवनमा यात्रुबहाक दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते भएका छन ।

    Advertisement

    गयराती १ बजेको समयमा भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ना–६ ख ८१३ नम्वरको ट्रकको पछाडि रौतहटबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्वरको यात्रुबहाक बस र सोही बसको पछाडि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्वरको बस ठक्कर खाएको हो ।

    दुर्घटनामा दुवै बसका ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
    घाइतेमध्य १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था मध्येम र २५ जनाको अवस्था सामान्य रहेको पुरीले बताउनुभयो ।

    दुई बस चालकमध्ये एक जना घाइते र एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

      शुक्रबार, कार्तिक १५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन
      डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो
      कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी
      व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै
      देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
      मनाङमा पदयात्रा गर्न एक साता रोक

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते,

      • ६.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      भर्खरै

      • १.
        क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

      • २.
        डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

      • ३.
        कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

      • ४.
        व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

      • ५.
        चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

      • ६.
        देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

      • ७.
        मनाङमा पदयात्रा गर्न एक साता रोक

      • ८.
        रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.