Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, कार्तिक १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा

चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

लोकप्रिय समाचार

  • १. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • २. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ३. चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

  • ४. देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

  • ५. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ६. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • ७. राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

  • ८. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • ९. मनाङमा पदयात्रा गर्न एक साता रोक

  • १०. क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा


  •   सोमबार, कार्तिक १८, २०८२ मा प्रकाशित
  • चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गादेखि मुग्लिनसम्मको भाग वर्षैभरि पहिरोको उच्च जोखिममा रहने गरेको छ। वर्षामा लेदो सहितको र पानी नपर्दा सुक्खा पहिरो खस्ने समस्या निरन्तर छ।

    Advertisement

    सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार यो सडक चीन सरकारको सहयोगमा विसं २०३३ मा बनेको र पछिल्लो विस्तार विश्व बैंकको सहयोगमा गरिएको हो। यद्यपि भू–बनोट कमजोर (‘फ्याक्चर्ड रक’) भएकाले दासढुङ्गादेखि मुग्लिनसम्म पहिरोको जोखिम हट्न सकेको छैन।

    यस वर्ष तुइनखोला, नाम्सीखोला र कालीखोला क्षेत्रमा क्रमशः १६०, १५० र ५० मिटर क्षेत्रमा उच्च जोखिम रहेको छ। डिभिजन कार्यालयले पहिरो न्यूनीकरणका लागि उपकरण तयारी अवस्थामा राखेको र विभागमा रोकथाम योजना पठाएको जनाएको छ।

    राजधानी र गण्डकी प्रदेश जोड्ने लाइफलाइन मानिने यो सडकमा पहिरोका कारण बारम्बार अवरोध हुँदा यात्रुहरूलाई सास्ती खेप्नुपरेको छ।

      सोमबार, कार्तिक १८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्
      चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण
      व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग
      ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन
      चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने
      महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ६.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      भर्खरै

      • १.
        प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

      • २.
        दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा

      • ३.
        चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

      • ४.
        व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

      • ५.
        ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

      • ६.
        चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

      • ७.
        महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

      • ८.
        क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.