Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

सङ्घीय संसद्को दुवै बैठक बस्दै

नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

सरकारी अस्पताललाई स्वास्थ्य बिमा रोक्ने अधिकार छैन : मन्त्री पौडेल

पौडी खेल्नेक्रमा दुई विद्यार्थीको मृत्यु

लोकप्रिय समाचार

  • १. बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • २. मगर जातीको भाषा लिपि संस्कृति विषयक अन्तरक्रिया सम्पन्न

  • ३. कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता

  • ४. कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

  • ५. सडक मापदण्ड भित्र परेका विद्युत् पोल एक साताभित्र हटाइँदै

  • ६. प्रधानमन्त्री समक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

  • ७. मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, तीनजना घाइते

  • ८. वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

  • ९. विकासका लागि तनहुँमा एकीकरण आयोजना

  • १०. नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन आज भरतपुरमा


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुर महानगरपालिका आइपुग्नु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उहाँले अन्तरक्रिया गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा. पुन यस अभियानमा लाग्नुभएको छ ।
    कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा. पुनको अभियान सकारात्मक रहेको बताउनुभयो । राष्ट्र निर्माण गर्ने सबै नागरिकको जिम्मेवारी उतिकै रहने भएकाले यस्ता अभियानलाई सबैले साथ दिनुपर्ने प्रमुख दाहालको भनाइ थियो । ‘राष्ट्र निर्माणमा सरकारको मात्र भर पर्नु हुँदैन,उहाँले भन्नुभयो,‘ सबै नागरिकले राष्ट्रप्रति उत्तरदायित्व बहन गर्नुपर्छ । आँटे पछि अठोट लिए कुनै पनि काम असम्भव छैन ।’ प्रमुख दाहालले अभियानमा भरतपुर महानगरको सिंगो परिवार साथ, सहयोग रहने र अभियानको पूर्ण सफलताको कामना पनि गर्नुभयो ।

    प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा. पुनले बताउनुभयो । ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं’, उहाँले भन्नुभयो, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।’ नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताउनुभयो ।

    #prd810404

      शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
      चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन
      माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
      नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने
      नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा
      सङ्घीय संसद्को दुवै बैठक बस्दै

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिदैन

      • ४.
        सामाजिक अभियन्ता सिद्धान्त गर्जामगरद्वारा मगर संघ देवघाटलाई

      • ५.
        चितवनका प्रध्यापक ओमराज मैनाली मृत भेटिए

      • ६.
        अशक्त तथा अति अशक्त अपांगता भएका व्यक्तिका

      भर्खरै

      • १.
        कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      • २.
        चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

      • ३.
        माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

      • ४.
        नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

      • ५.
        नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

      • ६.
        सङ्घीय संसद्को दुवै बैठक बस्दै

      • ७.
        नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

      • ८.
        सरकारी अस्पताललाई स्वास्थ्य बिमा रोक्ने अधिकार छैन : मन्त्री पौडेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.