Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ३. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ४. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ५. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ६. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • ७. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ८. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • ९. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • १०. अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

निकुञ्ज प्रशासनकाे दमन र ज्याजती विरुद्ध एकजुट हुन आव्हान


  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
  • समृद्धिका लागि युवा अभियान माडीले निकुञ्ज प्रशासनकाे दमन र ज्याजती विरुद्ध एकजुट हुन आम माडीबासीलाइ आव्हान गरेकाे छ ।

    Advertisement

    नेपालकाे कानुनले समेत जङ्गलि बंदेललाई कृषि हानिकारक वन्यजन्तु घाेषणा गरि बालिनालि नष्ट गरे निकुञ्ज प्रशासनकाे अनुमति नलिइकन पनि लखेट्न र आवश्यक परे मार्न समेत पाउने छुट दिएकाे अवस्थामा बंदेलकाे बच्चा पालेकाे भन्दै माडीका दुई महिलाहरूलाई रातारात पुरूष निकुञ्ज रक्षक सेनाकाे टाेलिले गरेकाे ज्याजती र दुर्व्यवहारकाे निन्दा गर्दै निकुञ्ज प्रशासनकाे दमनकाे प्रतिकार गर्न आवश्यक रहेकाे अभियानले जनाएकाे छ ।

    बंलेदकाे बच्चा पालेपनि प्रशासनबाट दर्ता गरेर पाल्न अनुरोध गर्ने, निर्देशन दिने र कडाईका साथ लागू गर्नुकाे सट्टा अमानवीय व्यवहार गरि ठुलै अपराध गरेजसरि रातारात पक्राउ पर्नुु माडीबासिकाे लागि दु:खद भएकाे अभियन्ता रामचन्द्र लम्सालले बताउनुभयाे । साथै नियन्त्रणमा लिइएका दुई माडीबासि महिलाहरूलाई तत्काल रिहाइ गर्न अभियानले माग गरेकाे छ ।

    जङ्गलि बँदेलकाे बच्चा पालेकाे भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी-८ का सरस्वती भण्डारी र रञ्जिता मगरलाई निकुञ्ज रक्षक सेनाले गएराती पक्राउ गरेकाे थियाे ।

      बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र
      कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
      अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ
      लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
      एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने
      नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ४.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ५.
        दशैंका अवसरमा धार्मिक अभियन्ता गैरेद्वारा शुभकामना व्यक्त,

      • ६.
        उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा

      भर्खरै

      • १.
        आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

      • २.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      • ३.
        अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

      • ४.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ५.
        एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

      • ६.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      • ७.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • ८.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.