• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

लोकप्रिय समाचार

  • १. चितवनले सुन्दैछ अग्रजका गजल

  • २. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • ८. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ९. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • १०. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवन महोत्सवको तयारी पूरा, झन्डै ३० करोड भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा


  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
  • चितवन महोत्सव आउँदो पौष २५ देखि माघ १० गतेसम्म संचालन हुने भएको छ ।

    Advertisement

    प्रत्येक २/२ बर्षको अन्तरालमा वि.स. २०५३ सालदेखि चितवनमा महोत्सव गर्न लागिएको हो । सो महोत्सव अहिले १५ औं संस्करणको रूपमा पुगेको हो । जिल्लाको सामाजिक आर्थिक तथा सांस्कृतिक बिकासमा सहकार्य गर्दै सार्वजनिक निजी साझेदारीको रूपमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

    उद्योग वाणिज्य संघ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको मुख्य प्रवर्द्धनमा महोत्सव आयोजना गरिएको हो ।

    पन्ध्रदिनसम्म संचालन हुने महोत्सवमा बिगतका महोत्सवहरुमा झैं विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभुषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम राष्ट्रिय कलाकारहरुको प्रस्तुति र प्रतियोगितात्मक कृषि उपजको प्रदर्शनी रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं चितवन महोत्सव मुल संयोजक सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    नारायणी नदी किनारमा हुने महोत्सवमा ४३० वटा स्टलहरु रहनेछन् । र ती सबै स्टलको विमा समेत गरिएको आयोजकले जनाएको छ । यस बर्षको महोत्सवमा अन्तर्राष्ट्रिय व्यवसायीक प्रतिष्ठानको उल्लेख्य सहभागीता रहनेछ ।

    महोत्सवमा प्रवेश शुल्क सर्वसाधारणका लागि रु. १०० विद्यार्थीका लागि रु. ५० राखिएको छ । आन्तरिक तथा वाह्य पर्यटक सहित करिब ५ लाख दर्शकले अबलोकन गर्ने महोत्सवमा करिब ३० करोड भन्दा माथीको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ ।

      बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
      चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो
      प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
      ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज
      आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु
      दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ५.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ६.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      भर्खरै

      • १.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • २.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ३.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      • ४.
        ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

      • ५.
        आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      • ६.
        दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

      • ७.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

      • ८.
        वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.