Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, भदौ २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली

बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ

सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौंः शंकर पोखरेल

चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ३. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ४. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ५. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ६. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

  • ७. चितवनमा कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ८. चितवनका दुई हात्ती कतार पठाइँदै

  • ९. योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

  • १०. चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

श्रीकृष्ण कृपाधाम मन्दिर देवघाटमा बृहत् महायज्ञ हुँदै


  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • चितवनको पवित्रभुमि देवघाटमा पौष २८ गतेदेखि माघ ५ गतेसम्म श्रीमद् तारतम वाणी चर्चा एवं श्रीमद्भागवत हुने भएको छ ।

    Advertisement

    श्रीकृष्ण कृपाधाम मन्दिर देवघाट ५ तनहुँको आयोजनामा हुने सो बृहत् महायज्ञमा श्रीकृष्ण मङ्गलम गुरुजीको मुखारविन्दबाट र नेपालकै पहिलो भागवत बाचिका एवं श्रीमद्भागवत कथा सादवी १०८ तारा माताजीको मुखारविन्दबाट हुन लागेको हो ।

    श्रीमद् तारतमवाणी र श्रीमद्भागवतको पाठ पाँचजना विद्वान गुरुजनहरूबाट हुने मन्दिर समितिले जनाएको छ । सातदिन सम्म हुने महायज्ञमा कलश यात्रा सहित कथा बाचन, कृष्ण महिमा, पंचम भागवत् पाठ, दुई तारतम पाठ अनि ब्रतबन्ध समेत गरिने माता तारा घिमिरेले जानकारी दिनुभयो ।

    सो कथा पाठपारायणमा झन्डै १० हजार भन्दा बढी भक्तजनहरुको सहभागीता रहने अपेक्षा आयोजकले लिएको छ । यसअघि पनि हुँदै आइरहेका धार्मिक कार्यक्रमहरुमा चितवन सहित बारा, पर्सा, मकवानपुर, ललितपुर, हेटौंडा लगायत अन्य जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत मानिसहरू आउने गरेका छन् ।

    देवघाट ५ तनहुँमा अबस्थित श्रीकृष्ण कृपाधाम मन्दिरमा स्थापनाकालदेखि श्रीकृष्णजन्माष्टमी, शिवारात्री आदि पर्वहरुमा समेत महायज्ञ हुँदै आइरहेको छ ।

     

      शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक
      योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै
      एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
      बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ
      सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौंः शंकर पोखरेल
      चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ४.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ५.
        पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

      • ६.
        रवि लामिछानेलाई ३ बजे काठमाडौं ल्याइँदै

      भर्खरै

      • १.
        समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

      • २.
        योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

      • ३.
        एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली

      • ४.
        बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ

      • ५.
        सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौंः शंकर पोखरेल

      • ६.
        चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      • ७.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      • ८.
        आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.