Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, भदौ १२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ६. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

  • ७. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ८. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ९. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • १०. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय आप्रवासी भेला सम्पन्न


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेस पूर्व आप्रवासी विभागले भरतपुरमा आयोजना गरेको बिदेशदेखि स्वदेशसम्म बागमती प्रदेशस्तरीय भेला आज सम्पन्न भएको छ ।

    Advertisement

    विभागका संयोजक एवं पार्टीका केन्द्रिय सदस्य दिनेश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

    बागमती प्रदेश स्तरीय भेलाको उद्घाटन गर्नुहुँदै खड्काले संविधान संसोधन गर्न जरुरी भएको बताउनुभयो । कांग्रेस विपिको सपना पूरा गर्न सधैं तत्पर बनेको जिकिर गर्दै उहाँले अहिलेको वर्तमान सरकारका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।

    देशका कयौं परिवर्तनकारी भूमिकामा कांग्रेसले खेलेको योगदानको प्रशंसा गर्नुपर्ने बताउदै खड्काले संविधान र लोकतन्त्रको मलजल गर्नुपर्ने धारणा राख्नुभयो । देशलाई बिकास समृद्धि र सुशासन प्रदान गर्न सरकार लागिपरेको बताउनुभयो । सहकारी प्रकरणदेखि विभिन्न काण्डमा मुछिएकालाई कारबाही गर्न कांग्रेस एमाले सफल भएको दाबी गर्नुभयो ।

    स्वदेश तथा विदेशमा रहेका आप्रवासीहरुको साझा संगठन युवाहरुको हितको लागि काम गर्दै आएको बताउदै उहाँले रोजगारी प्रवर्द्धनका लागि कांग्रेसले समेत जोड दिएको बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमा रेग्मी, जिल्ला सभापति राजेश्वर खनाल, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

    विदेशबाट फर्किएका कांग्रेसीहरुको विशेष उपस्थिती रहेको कार्यक्रममा आप्रवासी विभागका सदस्य एवं बागमती प्रदेशका संयोजक उमा कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण विभागीय सचिव सुवास लोहनीले गर्नुभएको हो ।

    उद्योग बाणिज्य संघ चितवनको सभाहलमा आज सम्पन्न भेलाले नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय बिभागद्वारा ७ वटै प्रदेशमा प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ । यो संगै दुईवटा प्रदेश लुम्बिनी र बागमती प्रदेशमा भेला सम्पन्न गरेको हो । यसअघि माघ १२ र १३ गते लुम्बिनी प्रदेशको बुटवलमा भेला सम्पन्न भएको विभाग संयोजक दिनेश कोइरालाले जानकारी दिनुभयो ।

    कार्यक्रममा बागमती प्रदेशका बिभिन्न जिल्लाहरुबाट ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैगरी पार्टीले कार्यक्रममा खादा माला तथा धेरै आसनग्रहणको समयलाई समेत हटाउदै आएको छ ।

    बन्द सत्रमा तथ्याङ्क संकलन, संरचना निर्माण तथा आप्रवासीहरुको समस्या र सुझाव लगायतका विषय केन्द्रीत गराइएको कोइरालाले जानकारी दिनुभयो ।

    उक्त विषयलाई ७ वटै प्रदेशमा प्रस्ताव राखिने र  स्वीकृत भइ आएका निस्कर्षलाइ दस्तावेज तयार गरि केन्द्रमा पठाइने विभागका संयोजक एवं केन्द्रिय सदस्य दिनेश कोइरालाले जानकारी दिनुभयो ।

      आइतबार, माघ २७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने
      भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
      ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी
      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

      • २.
        भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

      • ३.
        ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

      • ४.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • ५.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ६.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ७.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ८.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.