Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, बैशाख २७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

सङ्घीय संसद्को दुवै बैठक बस्दै

लोकप्रिय समाचार

  • १. मगर जातीको भाषा लिपि संस्कृति विषयक अन्तरक्रिया सम्पन्न

  • २. कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता

  • ३. पौडी खेल्नेक्रमा दुई विद्यार्थीको मृत्यु

  • ४. नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

  • ५. कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

  • ६. सडक मापदण्ड भित्र परेका विद्युत् पोल एक साताभित्र हटाइँदै

  • ७. वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

  • ८. सरकारी अस्पताललाई स्वास्थ्य बिमा रोक्ने अधिकार छैन : मन्त्री पौडेल

  • ९. प्रधानमन्त्री समक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

  • १०. विकासका लागि तनहुँमा एकीकरण आयोजना

गैंडाकोट नगरपालिका “उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित”


  •   शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
  • नेपाल नगरपालिका संघको ३२ औँ स्थापना दिवसको अवसरमा नवलपुरको गैंडाकोट नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ ।

    Advertisement

    नगरपालिका संघको ३२ ‍औँ स्थापना दिवसको अवसरमा गैंडाकोट नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ प्रदान गरिएको हो ।

    आर्थिक वर्ष ०८०/०८१ मा स्थानीय आर्थिक बिकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले सोको उच्च मूल्याङ्कन गर्दै गैंडाकोट नगरपालिकालाई यस बर्षको उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्रदान गरिएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभयो।

    यो सम्मान र पुरस्कारले हामीलाई आगामी दिनमा अझै राम्रो काम गर्नका लागि थप हौसला प्रदान गरेको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो।

    उत्कृष्ट नगरपालिकाको गरिमालाई जोगाई राख्नका लागि हामीलाई थप चुनौती पनि छ ।  यो सम्मानले गर्दा अझै अनुदान र सहयोगका कार्यक्रमहरू पनि थपिनेमा आफू आशावादी रहेको खनालले बताउनभयो।

    आज सम्मको कामको मूल्याङ्कन गर्दे यो सम्मान पाएकोमा खुशी हुँदै आगामी बाँकी कार्यकालमा पनि झनै उत्कृष्ट कार्य सम्पादन गर्न मैले मेरो तहबाट उल्लेख्य भूमिका खेल्नेछु गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।

    संघले काठमाडौंमा आयोजना गरेको समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई सम्मानसहित पुरस्कार प्रदान गर्नुभएको थियो।

      शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित
      घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन
      चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन
      कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
      चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन
      माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिदैन

      • ४.
        सामाजिक अभियन्ता सिद्धान्त गर्जामगरद्वारा मगर संघ देवघाटलाई

      • ५.
        चितवनका प्रध्यापक ओमराज मैनाली मृत भेटिए

      • ६.
        अशक्त तथा अति अशक्त अपांगता भएका व्यक्तिका

      भर्खरै

      • १.
        हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

      • २.
        घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

      • ३.
        चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

      • ४.
        कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      • ५.
        चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

      • ६.
        माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

      • ७.
        नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

      • ८.
        नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.