Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, असोज २५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकप्रिय समाचार

  • १. नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

  • २. चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द

  • ३. इलाममा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २५ पुग्यो

  • ४. जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

  • ५. टी-२० विश्वकप छनोटः आज कुवेतसँग भिड्दै नेपाल

  • ६. स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

  • ७. रौतहटमा चट्याङ लागेर ३ को मृत्यु, प्रहरी उपकरणमा क्षति

  • ८. सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

  • ९. भुमिगत प्रसारण लाइनमा पाेल गाडी तार जाेड्न डेढ वर्षअघि नै अनुमतिअघि नै

  • १०. हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ: महेश बस्नेत

चितवनमा वातावरण प्रबर्द्धन र मानव बन्यजन्तु नियन्त्रण सम्बन्धि अन्तरक्रिया


  •   बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
  • चितवनकाे  सौराहामा बिहीबार मानव–वन्यजन्तु द्वन्द्व र जुनोटिक रोग सम्वन्धी कार्यशाला गरिएकाे छ ।

    Advertisement

    युएसएआइडीको सहयोगमा स्वास्थ्य लाइभले कार्यक्रमको आयोजना गरेको हो ।

    ‘मानव–वन्यजन्तु द्वन्द्वबारे अन्तरक्रिया र जुनोटिक रोग एवं एक स्वास्थ्य अवधारणा’ विषयक कार्यशालाको उद्घाटन सत्रको प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना रहनुभएको थियो ।

    अध्यक्ष ढुंगानाले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि एक स्वास्थ्य अवधारणा महत्वपूर्ण रहेको बताउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गर्नुभयो ।

    वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले दुई दशकअघि विश्वमा एक स्वास्थ्य अवधारणा आएपछि सरकारले ‘एक स्वास्थ्य नीति २०७६’ ल्याएको जानकारी गराउनु भयो । विभिन्न खालका महामारीको नियन्त्रणका लागि एक स्वास्थ्य अवधारणा आएको उहाँले बताउनुभयो । उहाँका अनुसार पशु स्वास्थ्य र मानव स्वास्थ्यबारेको संयु्क्त अवधारणा नै एक स्वास्थ्य अवधारणा भएको विचार व्यक्त गर्नुभयो ।

    कार्यशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले नेपालका जुनोटिक रोगहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

    यसैगरी जनस्वास्थ्य कार्यालय चितवनका रोग नियन्त्रण अधिकृत गुरुप्रसाद कँडेल, डा.सन्तोष दुलाल, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेरिनरी अधिकृत डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय भरतपुरकी डाक्टर सबिना मिश्र, स्वास्थ्य लाइभका अध्यक्ष अर्जुन अधिकारीलगायतले एक स्वास्थ्यबारे सहजीकरण गराएका थिए । कार्यक्रममा चितवनका २५ जना पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

      बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु
      पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र
      निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल
      प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक
      राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
      ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ६.
        तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही

      भर्खरै

      • १.
        शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

      • २.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ३.
        निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

      • ४.
        जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

      • ५.
        प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

      • ६.
        राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      • ७.
        ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

      • ८.
        गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.