Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, कार्तिक १४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

मनाङमा पदयात्रा गर्न एक साता रोक

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

लोकप्रिय समाचार

  • १. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • २. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ३. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • ४. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ५. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ६. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

  • ७. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ८. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

  • ९. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • १०. तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

गैंडाकोटमा हाफ म्याराथनको दोस्रो संस्करण हुँदै


  •   सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
  • गैंडाकोटमा हाफ म्याराथनको दोस्रो संस्करण हुने भएको छ । सो कार्यक्रम आउँदो पौष १५ गते हुने भएको हो ।

    Advertisement

    फाउण्डेसन नेपालको आयोजनामा हुने गैंडाकोट हाफ म्याराथनका लागि आवेदन खुलेको सोमबार गैंडाकोटमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    गैंडाकोट हाफ म्याराथनको तयारी तीव्र रहेको फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ । अध्यक्ष सापकोटाले यस म्याराथनलाई तन, मन र धनले सहयोग गर्न आग्रहगर्नुभएको छ ।

    आगामी वर्षबाट गैंडाकोट हाफ म्याराथन च्यारिटिको लागि अपिल गर्दै सञ्चालन गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । गैंडाकोट १ देखि ९ सम्मका सबै वडालाई समेट्ने गरि म्याराथनको म्यापिङ गरिने अध्यक्ष सापकोटाले पत्रकार सम्मेलनमा बताउनुभयो ।

    हाफम्याराथनमा २१ किलोमिटर दूरी तय गरिएको छ । बालबालिकाका लागि ५ किलोमिटर दुरी तय गरिएको छ ।
    विजय फाउण्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार म्याराथनमा सहभागिताका लागि २ सय ५० रुपैँया प्रवेश शुल्क लाग्ने छ । विजय विकास स्रोत केन्द्र, विजय एफएम र गैंडाकोट हाफम्याराथनका सहयोगी कार्यकर्तासँग भेटेर फर्म भर्न सकिने उहाँले बताउनुभयो ।

    गैंडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन आयोजित गैंडाकोट हाफम्याराथन २०८१ मा प्रथम पुरस्कार रु. १ लाख, द्वितीय पुरस्कार ५० हजार रुपैँया, तृतीय पुरस्कार २५ हजार र उत्कृष्ट ५ जनालाई प्रतिव्यक्ति रु. ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरि महिलातर्फ प्रथम पुरस्कार रु. २५ हजार, द्वितीय पुरस्कार १५हजार रुपैँया, तृतीय पुरस्कार १०हजार र पुरस्कार रहेको छ ।

    यस्तै विद्यार्थी मैत्री दौड प्रतियोगिताको आयोजना गरिएको छ । गैंडाकोट नगरपालिका भित्रका ८ देखि १० कक्षासम्मका विद्यार्थीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यस प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार, द्वितीय पुरस्कार रु ५ हजार र तृतीय पुरस्कार रु ३ हजार रहेको छ ।

    गैँडाकोट नगरपालिका, विजय परिवार, लामिनार टायलको भरतपुरको होलसेलर कजरिया टायल सहयोगीका रुपमा रहेका छन् भने  बैकुण्ठ मानन्धर स्पोर्टस क्लबले प्राबिधिक सहयोग गर्नेछ । यसअघि २०८० सालमा पहिलो संस्करण सम्पन्न भएको थियो ।

      सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      मनाङमा पदयात्रा गर्न एक साता रोक
      रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
      राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस
      नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने
      प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल
      प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      भर्खरै

      • १.
        मनाङमा पदयात्रा गर्न एक साता रोक

      • २.
        रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

      • ३.
        राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

      • ४.
        नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

      • ५.
        प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      • ६.
        प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

      • ७.
        आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

      • ८.
        प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.