• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

साहित्यकार तथा कवि गणेश शर्माको कृति कुथुङ्ग्रो (लघुकथा) प्रकाशनमा


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • साहित्यकार तथा कवि गणेश शर्मा पौडेलको कुथुङ्ग्रो (लघुकथा) प्रकाशनमा आएको छ ।

    Advertisement

    सानै उमेरदेखि जिज्ञासु र लगनशील शर्मा वाल्यवस्थादेखि साहित्य सिर्जनामा लाग्नुभएको हो । उहाँले थुप्रै लेख तथा साहित्य सिर्जना र कविताहरुमा कलम चलाउनुभएको छ ।

    शर्मा कालीगण्डकी साहित्य परिषद् चितवनको सभापति र साहित्य साधनाका अथक योद्धा समेत हुनुहुन्छ । वि.स. २००२ सालमा बागलुङ जिल्लाको पैयुँ थनथापमा जन्मनुभएका शर्माले शिक्षा सेवा, राजनीति र समाजसेवामा समर्पित हुँदै लामो समयदेखि पूर्णरूपमा साहित्य सेवामा समर्पित व्यक्तित्व हुनुहुन्छ ।

    मुक्तक, गजल, ताङ्का, कविता र कथा लेखनमा रुची भएका पौडेलको प्रस्तुत लघुकथा सङ्ग्रह पहिलो प्रकाशित कथा सङ्ग्रह हो । कथाकार शर्माले देश, काल परिस्थिति र हाम्रो आफ्नै भोगाइमा आधारित विभिन्न विषयलाई समेटेर विभिन्न कृति तयार पार्नुभएको छ ।

    ७९ बर्षको उमेरमा समेत अझैपनि साहित्य क्षेत्रप्रति उहाँको रुची प्रशंसनीय छ । उहाँले स्व. राजा वीरेन्द्र विर विक्रम शाहदेवबाट शुभराज्यभिषेक पदक र कदर पत्र २०२९, राज्यबाट राजनीतिक पीडित ३ बिगाहा जमिन बर्दघाट माकर २०२९, हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान २०६० जस्ता थुप्रै संघसंस्थाबाट सम्मान पाउनुभएको छ ।

    शर्माले फर्केर हेर, लेख, कालीगण्डकी साहित्य पियूष, सगोल, मेरो आँखामा देश, गीत गजल, पंक्षी मयूर, मनका तरङ्ग, लोकलय कविता, मधुरस, बिचारमा खडेरी, म जन्मिएको धरती गजल, र कुथुङ्ग्रो लघुकथा जस्ता कृतिहरु हालसम्म प्रकाशनमा ल्याउनुभएको छ ।

    उहाँको कृति कुथुङ्ग्रो लघुकथामा सामन्ती रुख, राजनीति जुवा, हाँसोसंगै आँसु, संस्कार, मानवता, गरीबका कथा व्यथा, तीन पाने, तर्क, तिल्केको धोको, पौरख, भानुको सम्झनामा जस्ता थुप्रै विषयहरु उक्त कृतिमा समाबेश गरिएको छ ।

      शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.