Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, भदौ १२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ६. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

  • ७. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ८. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ९. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • १०. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

एक करोड धरौटी बुझाएर छुटे रवि लामिछाने


  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

    Advertisement

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत, रूपन्देहीले धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार, लामिछानेले आइतबार साँझ धरौटी बुझाएको जिल्ला अदालतका तहसिलदार कुमार खतिवडाले बताए।

    लामिछानेले एक करोड रुपैयाँको ब्यांक ग्यारेन्टी बुझाएको उनले बताए। धरौटी बुझाएसँगै लामिछानेलाई छोडिएको तहसिलदार खतिवडाले जानकारी दिए।

    बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछाने सहित २२ जना विरुद्ध माघ ६ गते जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो। त्यसपछि लामिछाने माघ ९ गते अदालतमा उपस्थित भएका थिए।

    लामिछाने सहित २२ जना विरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ। यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई पनि विपक्षी बनाइएको छ।

    जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको उल्लेख छ। त्यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण लगिएको अभियोगपत्रमा दाबी गरिएको छ।

    यसअघि सहकारी ठगी प्रकरणमै दुई वटा अदालतले पनि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उनी ब्यांक ग्यारेन्टी राखेर माघ २ मा छुटेका थिए।

    त्यस्तै, पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा न्यायाधीश नीतिज राईको एकल इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। कास्की अदालतमा पनि ब्यांक ग्यारेन्टी राखेर छुटेका थिए।

    यस आदेश विरुद्ध भने जिल्ला सरकारी वकीलको कार्यालय, कास्कीले उच्च अदालत, पोखरामा निवेदन दिएको छ। लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको आदेश सहितको फाइल मगाएको छ।

    लामिछाने विरुद्ध चितवन र पर्सामा पनि सहकारीको रकम हिनामिना गरेको आरोप छ। यसअघि अनुसन्धानका क्रममा दुवै ठाउँमा प्रहरीले लामिछानेको बयान लिएको थियो।

      आइतबार, माघ १३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने
      भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
      ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी
      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

      • २.
        भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

      • ३.
        ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

      • ४.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • ५.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ६.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ७.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ८.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.