Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

चितवनका दुई हात्ती कतार पठाइँदै

आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्ने

  • ३. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ४. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ५. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ६. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ७. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • ८. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ९. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

  • १०. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

श्रीराम जानकी बालिका आश्रम देवघाटमा जारी श्रीमद्भागवतमा भक्तजनको घुइँचो


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • श्री लोककल्याण सेवा प्रतिष्ठान श्रीरामजानकी बालिका आश्रमको आयोजनामा चितवनको पवित्रभुमि देवघाटमा जारी बृहत महायज्ञमा भक्तजनको उल्लेख्य सहभागीता रहेको छ ।

    Advertisement

    फाल्गुण ३ गतेदेखि ९ गतेसम्म आश्रमका बालिकाहरूबाट ८१ औं अनुष्ठानको रुपमा श्रीम‌द्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको हो ।

    १५ वर्ष अघि स्थापना भएको लोककल्याण सेवा प्रतिष्ठानले २ वटा कार्यको थालनी गर्दै आएको छ । प्रथम कार्य देशका विभिन्न स्थानमा रहेका असहाय बालिकालाई संरक्षण गर्ने र दोस्रो कार्य भनेको आश्रममा दिक्षित बालिकाहरूबाट वैदिक धर्म संस्कृतिको संरक्षण, सुसंस्कारयुक्त समाज निर्माण, धार्मिक जागरणको लागि देशका विभिन्न जिल्लामा १०८ महायज्ञ अनुष्ठान आयोजना गर्ने सत्संकल्प गरी ८०औं स्थानमा महायज्ञ अनुष्ठान सुसम्पन्न गरिएको श्रीरामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो ।

    कार्यक्रममा सरिक भक्तजनहरुले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कर्ता (यजमान) बनी आफ्ना पितृहरूको उद्धार कार्य गर्न समेत सकिने आयोजकले जनाएको छ ।

    समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने, श्रीरामजानकी बालिका आश्रम कन्या गुरुकुल देवघाटधामका बालिकाहरुलाई सु-संस्कार प्रदान गर्दै देशकै योग्य छोरी तयार गर्ने । र बालिका आश्रमको अधुरो भवन निर्माण सम्पन्न गर्ने तथा अक्षयकोष स्थापना गर्ने संस्थाको एकमात्र उदेश्य रहेको महासचिव खनालको भनाइ छ ।

    श्रीमद्भागवतमा हिजो र आज प्रमुख वाचिका राधिका लोककल्याणी र उपवाचिकामा वैष्णबी लोककल्याणी र तुलसा लोककल्याणी रहनुभएको छ ।

      आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न
      मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया
      आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
      लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा
      गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
      नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ४.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ५.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ६.
        पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

      भर्खरै

      • १.
        चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      • २.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      • ३.
        आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

      • ४.
        लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

      • ५.
        गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

      • ६.
        नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      • ७.
        चितवनका दुई हात्ती कतार पठाइँदै

      • ८.
        आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.