Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

चितवन आउँदै गरेको ट्याक्सी सितापाइला सडक खण्डमा दुर्घटना

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ६. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ७. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ८. सुनको मुल्य २४ सय रुपैयाँले घट्यो

  • ९. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • १०. आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

सूचनाको हक कुन्ठित नगराई मर्यादित बनाउन सरोकारवालाको माग


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताउनुभएको छ । शनिबार हेटौँडामा सूचनाको हकको लागि राष्ट्रिय महासंघले आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफु र नागरिक, समाजलाई सुसुचित गर्न सूचना माग गरी उक्त सूचनालाई प्रयोजन गर्न आग्रह गर्नुभयो ।

    Advertisement

    सूचनाको नि वर्गीकरण हुन्छन्, दिने र नदिने खालका सूचना छुट्याएर गोपनियता कायम गरी दिन मिल्ने सूचनाहरु सूचना मागकर्तालाई दिनुपर्छ, उहाँले भन्नुभयो । सूचना मागको प्रयोजन के को लागि हो, खुल्नुपर्ने बताउँदै प्रमुख आयुक्त आचार्यले सुचना मागकर्ताले सबै माग गरिएको सूचना नपाइने बताउनुभयो ।

    पछिल्लो समय नियतवश माग्नेले समाजमा विकृति बढेको छ, त्यस विकृतिलाई निरुपण गर्न आयोग सक्रिय रुपमा लागिरहेको भन्नुभयो ।

    पत्रकारको नाममा सूचना माग्दै बाग्रेनिङ गर्ने, जिल्लामा बदनाम भएको अवस्थामा पनि राष्ट्रपतिबाट अभियान्ताको नाममा सम्मान लिँदै गर्दा आयोगप्रति प्रश्न उठेको आचार्यले बताउनुभयो ।अब त्यस्तो हुन्न, हामी तीनै जना सञ्चारक्षेत्रबाट आएका छौँ, पत्रकारले के का लागि सूचना माग्ने हो हामीलाई राम्रो सँग थाहा छ, आचार्यले भन्नुभयो । सूचना माग्ने सूचना अभियान्ता होकी सेटिङ मिलाएर कुरा मिलाउने अभियन्ता हो पहिल्यै पहिचान गरिनुपर्छ ।

    उहाँले सम्बन्धित सामाजिक संघसंस्था होस् या सरकारी कार्यालयले पारदर्शिताका साथ काम गरी सुशासन कायममा अग्रसर हुन आग्रह गर्नुहुँदै सूचना माग गर्दा निर्धक्क भएर दिने वातावरण आफै निर्माण गर्न अनुरोध गर्नुभयो ।

    महासंघका अध्यक्ष उमीद प्रसाद बागचन्दको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा ४० भन्दा बढी जिल्लाका सूचना अभियानकर्मी तथा महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेल, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, हेटौंडा उपमहानगरका महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।

      आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै
      आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो
      दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा
      चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
      जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

      लोकप्रिय

      • १.
        NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

      • २.
        NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

      • ३.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

      • ४.
        युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

      • ५.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

      भर्खरै

      • १.
        चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

      • २.
        प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      • ३.
        आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      • ४.
        दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

      • ५.
        चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

      • ७.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

      • ८.
        विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.