• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

ग्रामोदय इङलिस स्कुल भरतपुर ५ को वार्षिकोत्सव


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • ग्रामोदय इङलिस स्कुल भरतपुर ५ मुनाल चोकमा अबस्थित आफ्नो २९ औं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम सहित सोमबार सम्पन्न भएको छ ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला प्याब्सनका अध्यक्ष मदन पुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

    सो कार्यक्रमको उद्घाटन गर्नुहुँदै पुरीले शिक्षामा आमूल परिवर्तन ल्याउन आबश्यक रहेको बताउनुभयो । शिक्षालाई व्यवहारिक र सैद्धान्तिक बनाउनुपर्ने उहाँको  तर्क थियो ।

    उहाँले  सरकारले शिक्षा ऐन कार्यान्वयनमा तत्काल जोड दिनुपर्ने धारणा राख्नुभयो । सर्वसुलभ तवरले आम विद्यार्थीलाई गुणस्तर सहितको शिक्षा दिनुपर्ने उहाँको बुझाई थियो । विद्यालयमा सबै प्रकारका बालबालिकाहरुको सहभागीता रहनेगरी भर्ना प्रकृयालाई अगाडि बढाउन समेत पुरीले माग गर्नुभयो ।

    त्यस्तै भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले शिक्षा क्षेत्रको बृहत्तर बिकासमा वडाले जोड दिदै आएको बताउनुभएको छ । उहाँले खेलकुदका लागि विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिने गरेको बताउनुभयो । नजिकिदै गरेको एसईइ परिक्षालाई मध्येनजर गर्दै स्कुलले निशुल्क कोचिङ ट्युसनको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

    श्रेष्ठले किताबी ज्ञानलाई मात्र नभई व्यवहारिक सीपलाईपनि संगसंगै लैजानुपर्ने तर्क गर्नुभयो । उहाँले आजको २१ औं शताब्दीमा आइपुग्दा समेत अझैपनि पुरातन सोच समाजमा रहिआएको बताउनुभयो ।

    शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा राज्यले तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो । नजिकिदै गरेको एसईइ परिक्षामा सामेल विद्यार्थीहरुलाई विद्यालयले नै निशुल्क कोचिङ ट्युसनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र प्रसाद पौडेलले विद्यालयको भौतिक तथा पूर्वाधार निर्माण सुविधाजनक रहेको बताउनुभएको छ । अङ्ग्रेजी नेपाली दुबै माध्यममा पढाई हुने हुँदा भाषागत ज्ञानमा समेत समस्या नरहेको बताउनुभयो । कक्षा १ देखि १२ सम्म झन्डै एक हजार भन्दा बढी विद्यार्थी संख्या रहेको उल्लेख गर्नुभयो ।

    विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गराउन आफू निरन्तर लागिरहेको समेत जिकिर गर्नुभयो । आजको परिवर्तनकारी भूमिकामा शिक्षाको महत्त्वपूर्ण स्थान रहेको बताउदै पौडेलले शिक्षालाई व्यवहारिक ज्ञानसंग जोड्न आह्वान समेत गर्नुभयो ।

    यसैगरी विद्यालयका प्रधानाध्यापक यम बहादुर पौडेलले कक्षा १ देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पढाई हुने गरेको बताउनुभयो । विद्यार्थीको संख्या समेत उल्लेख भएको जिकिर गर्दै पौडेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु सफल भएको दाबी गर्नुभयो ।

    त्यस्तै उहाँले नजिकिदै गरेको एसईइ परिक्षामा सामेल विद्यार्थीलाई अग्रिम बधाई दिदै नतिजा सुधारका लागि विद्यालयले आजैदेखि तयारी थालेको बताउनुभयो ।

    कार्यक्रममा भरतपुर ५ का वडाध्यक्ष युद्ध प्रसाद श्रेष्ठ, चितवन प्याब्सनका वरिष्ठ सल्लाहकार बेल बहादुर गुरुङ, भरतपुर प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटी, भरतपुर प्याब्सन तथा स्कोवका सल्लाहकार अरविन्द प्रताप राणा, भरतपुर प्याब्सनका उपाध्यक्ष श्रीनिवास पौडेल, संस्थागत विद्यालय समन्वय बोर्ड स्कोवका अध्यक्ष हर्क बहादुर चापागाईं, स्कोवका सल्लाहकार नवराज भट्ट, परीक्षा उपसमितिका संयोजक रामप्रसाद घिमिरे लगायतका व्यक्तित्वहरुको सहभागीता थियो ।

      मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान
      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.