नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपाली फुटबल समर्थकहरूसँग माफी मागेकी छन् ।
Advertisement
बिहीबार एन्जिलाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग पराजित भएकोमा माफी मागेकी हुन् ।