Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, कार्तिक १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा

चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

लोकप्रिय समाचार

  • १. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • २. चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

  • ३. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ४. देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

  • ५. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • ६. राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

  • ७. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ८. मनाङमा पदयात्रा गर्न एक साता रोक

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

देशको आर्थिक उन्नयनमा जोडदिन उद्यमशिलतामा जोड दिनुपर्छ : मन्त्री काफ्ले


  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले देशको आर्थिक उन्नयनमा जोडदिन उद्यमशिलतामा जोड दिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बागमती प्रदेश उद्योग परिसंघ महिला उद्यमी मंचले चितवन उद्योग संघमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले सो कुरा बताउनुभएको हो ।

    आजको युगमा महिलापनि पुरुष जस्तै सक्षम भएकाले बिकास र समृद्धिका लागि महिलालाई स्थान दिनुपर्ने बताउनुभयो । अर्थतन्त्र बिना बिश्व अगाडि बढ्न नसक्ने जिकिर गर्दै मन्त्री काफ्लेले स्वदेशी बस्तुको निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

    बढ्दो दक्षजनशक्ति स्वदेशबाट बाहिरिएको स्मरण गर्दै उहाँले युवामैत्री रोजगारीको अबधारणालाई जोडदिन सरकार लागिपरेको बताउनुभयो ।

    कृषि, पशुपालन व्यापार व्यवसाय आदि सबै क्षेत्रमा प्रचुर सम्भावना भएको बताउदै मन्त्री काफ्लेले युवाको सीप क्षमता अनुसारका निशुल्क तालिम तथा रोजगारीको बिस्तार गर्नुपर्ने तर्क गर्नुभयो ।

    आजको २१ औं शताब्दीमा बिश्व जगत प्रबिधीमैत्री भएको उदाहरण प्रस्तुत गर्दै उहाँले श्रम सीप र जनशक्तिको खोजी राज्यले गर्नुपर्ने बताउनुभयो ।

      बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्
      दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा
      चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण
      व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग
      ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन
      चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ६.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते,

      भर्खरै

      • १.
        प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

      • २.
        दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा

      • ३.
        चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

      • ४.
        व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

      • ५.
        ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

      • ६.
        चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

      • ७.
        महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

      • ८.
        क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.