• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

लोकप्रिय समाचार

  • १. सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

  • २. ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

  • ३. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • ४. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ५. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ६. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ७. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ८. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ९. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

वेटर चितवनद्वारा वाऊ ओमेन फेष्ट २०२५ को तयारी तिव्र


  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • अन्तराष्ट्रिय नारी दिवस (मार्च ८) काे अवसर पारि बेटर चितवनले विगतका वर्षहरुमा झैं यसवर्ष पनि विविध कार्यक्रम गरी उत्सवका साथ मनाउने भएको छ ।

    Advertisement

    बेटर चितवन र सामरी उत्थान सेवाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको १० औँ संस्करणको नारी उत्सव कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नारी दिवसको अवसरमा हुन लागेको ‘वाऊ ओमेन फेष्ट २०२५‘ को तयारी तिव्र छ ।

    नारी उत्सवमा नाटक मञ्चन, प्यानल छलफल, वाऊ ओमेन अवार्ड सम्मान, नारी उद्यम प्रदर्शनी लगायत विभिन्न कार्यक्रमहरू हुन लागेको उत्सव संयोजक सनीसा आचार्यले बताउनुभयाे । बेटर चितवनले हरेक वर्ष मनाउँदै आएको यस नारी उत्सव सबै उमेर समूहका महिलाहरुको आवाजलाई मुखरित गर्ने र नारी हुनुमा सामूहिक गौरव महसुस गर्ने खुल्ला मञ्च भएको उहाँले जानकारी दिनुभयाे ।

    आचार्यका अनुसार एक उदाहरणीय सशक्त महिलालाई यस वर्षको वाओ ओमेन अवार्ड प्रदान गरिँदैछ । गत वर्षको वाओ ओमेन अवार्ड माडी नगरपालिकाकाे नगर प्रमुख ताराकाजी महताेलाई प्रदान गरिएको थियो ।

    बेटर चितवनको बार्षिक कार्यक्रम अन्तरगत प्रत्येक वर्षको मार्च ८ को अन्तराष्ट्रिय नारी दिवसमा चितवनमा नारी उत्सव हुँदै आएको छ। उत्सवमा आयोजित प्यानल छलफलमा प्रमुख वक्ताका रूपमा रिता शाह, डा सुवास बस्नेत र विमला देवी गायक सहभागी हुनेछन्, छलफलको सहजीकरण भने चितवनको महिला पत्रकार सिन्धु ढकालले गर्नु हुनेछ ।

    प्यानल छलफलको विषय ‘सशक्त महिला, समुन्नत समाज नयाँ सोच, नयाँ सम्भावना’ मा नेपाली महिलाहरुको विभिन्न पक्ष केन्द्रित बहस हुनेछ । आउँदो शनिबार सञ्चालन हुने कार्यक्रम बिहान ११ बजे देखि साँझ ५ बजेसम्म भरतपुरको बोस्टन कलेजको सभाहलमा हुनेछ । कार्यक्रममा विशेषगरी चितवन र नवलपुर आसपासका युवा, बालबालिका, उद्यमी महिला , विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

      बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल
      इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न
      रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ४.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

      • ५.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ६.
        माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख

      भर्खरै

      • १.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      • २.
        चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

      • ३.
        चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

      • ४.
        नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      • ५.
        इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

      • ६.
        रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      • ७.
        स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

      • ८.
        ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.