• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अबलोकन भ्रमण सम्पन्न


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासीको एकदिने अबलोकन भ्रमण शनिबार सम्पन्न भएको छ ।

    Advertisement

    गण्डकी प्रदेश अन्तर्गतका जिल्ला तथा क्षेत्रहरुको अबलोकन गर्ने क्रममा संस्थाले ताल पोखरी, रामघाट, अकलादेवी मन्दिर लगायतका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको अबलोकन गरिएको सो संस्थाका उपाध्यक्ष शंकर आचार्यले जानकारी दिनुभयो ।

    नवलपुर हुँदै पाल्पाका केही क्षेत्रमा भएका स्थलहरुको अबलोकन गरिएको हो । यस क्षेत्र परापूर्वकालदेखि प्रसिद्ध छ । बुटवलमा नुन लिन जानको लागि पू्र्खाहरु त्यतिखेरबाट कालीगण्डकी करिडोर हुँदै अहिलेकै बाटो प्रयोग भएको इतिहास छ ।

    कालीगण्डकी हाम्रा विभिन्न धार्मिक ग्रन्थहरुमा समेत परिचीत रहेकाले परापूूर्वकालदेखि बाट नै यसको विशेष महत्त्व रहँँदै आएको छ ।

    संस्थाका अध्यक्ष कुलनाथ कंडेलले सबै शेयर सदस्यहरुलाई कार्यालय परिसरबाटै सफल यात्राको शुभकामना दिनुभएको थियो । यसैगरी कार्यक्रम व्यवस्थापक प्रधुम्न ढुंगानाले संस्थाको आर्थिक गतिविधिका बारेमा शेयर सदस्यहरुलाई छोटो जानकारी गराउनुभएको थियो ।

    समितिका उपाध्यक्ष शंकर आचार्यले स्थापनाकालदेखि संस्थाले विभिन्न सामाजिक क्षेत्रमा बिशिष्ट योगदान पुराएको बताउनुभयो । उहाँले इतिहासको स्मरण गराउन संस्थाका शेयर सदस्यहरुलाई कालीगण्डकी करिडोर हुँदै निर्माण गरिएको सडकको महत्त्व दर्शाउन समेत भ्रमण गराइएको जानकारी दिनुभयो । संस्थाका सबै शेयर सदस्यहरुलाई बचत, सहकारी आदिका बारेमा जानकारी दिनुभएको थियो ।

    उहाँले भन्नुभयो, ‘हाम्रा पुर्खाहरु यहीँ बाटोको प्रयोग गरेर बटौलीमा गएर नुन ल्याएको कथन हामीले सुन्दै आएका हौं ।’ त्यसैको महत्त्व दर्शाउन हामीले भ्रमण गराएका हौं । उहाँले फेरि भन्नुभयो ‘हामी स्थापनाकालदेखि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल छौ ।’ समाज रुपान्तरणमा सहकारीको अत्यन्तै महत्त्वपूर्ण भूमिका भएको भन्दै उहाँले शेयर वृद्धि र बचत गर्ने बानीको बिकासमा जोडदिन आह्वान गर्नुभयो । फजुल खर्चबाट जोगिन र बचत गर्ने बानीले भबिस्यमा समस्या सिर्जित नहुने बताउनुभयो ।

    संस्थाले असल शेयर सदस्य नियमित बचत कर्ता, मासिक बचत कर्ता, पुरस्कृत बचत कर्ता र शेयर सदस्यहरुलाई बार्षिक एक पटक भ्रमण गराउने गरेको छ । यसै अनुरुप संस्थाले शेयर सदस्यहरुलाई अबलोकन भ्रमण गराएको हो ।

    कार्यक्रममा व्यवस्थापक प्रधुम्न ढुंगाना कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष शंकर आचार्य संचालक सदस्य मनुकला ढुंगाना र सीताराम रिजाल लेखा समिति सदस्य सीता आचार्य पौडेल लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

      सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.