Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

चितवन आउँदै गरेको ट्याक्सी सितापाइला सडक खण्डमा दुर्घटना

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. मुग्लिन–पोखरा सडक विस्तारपछि सडक दुर्घटना बढ्दै

  • ६. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ७. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ८. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ९. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • १०. सुनको मुल्य २४ सय रुपैयाँले घट्यो

चितवनमा डेँगु संक्रमितको संख्या ४६७ पुग्याे


  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
  • चितवनमा गत साउनदेखि असोज ११ सम्म डेँगुबाट ४६७ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय चितवको तथ्यांक अनुसार माडीका ४ जनासहित डेँगु संक्रमितको संख्या ४६७ पुगेको हो ।
    हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा बढि भरतपुर महानगरपालिकाका १४२ जना रहेका छन् भने सबैभन्दा कम माडी नगरपालिकाका २ पुरुष र २ महिला गरि ४ जना रहेका छन् । त्यस्तै ठेगाना नखुलेका ४६ जना र अन्य जिल्लाबाट आएका ११२ जना रहेको तथ्यांकमा उल्लेख छ । हालसम्म ६०९० जनामा परिक्षण भएको हो ।
    डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेँगुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि अनावश्यक रुपमा पानी जम्न नदिने, वरपर संधै सरफाइ राख्ने र शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ ।
    #PRD800612

    Advertisement

    • Dengue
    शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
    प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै
    आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो
    दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा
    चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
    जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

    लोकप्रिय

    • १.
      NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

    • २.
      NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

    • ३.
      ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

    • ४.
      युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

    • ५.
      रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

    • ६.
      जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

    भर्खरै

    • १.
      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

    • २.
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

    • ३.
      आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

    • ४.
      दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

    • ५.
      चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

    • ६.
      जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

    • ७.
      ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

    • ८.
      विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    कार्यालय ठेगाना:

    माडी–३, बसन्तपुर, चितवन
    भरतपुर–९, सरदपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com,

    pardarshionline1@gmail.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी

    सम्पादक: प्रेम पाैडेल उज्ज्वल
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले

    शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

    सामाजिक सञ्जालमा हामी

    Pardarshi Online पारदर्शी अनलाइन
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.