Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, साउन १६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ६. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ७. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ८. सुनको मुल्य २४ सय रुपैयाँले घट्यो

  • ९. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • १०. आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

जवाफ दिनुपर्नेमा, सांसद पाण्डेले उल्टै प्रश्न गर्दै


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री एवं राप्रापा का बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेले जनताले समस्या समाधान र विकास निर्माण गर्न सांसद बनाएकाे भुल्दै उल्टै सरकारलाई प्रश्न गर्न थाल्नुभएकाे छ।

    Advertisement

    माडी-८, खरकट्टास्थित जनजीवन माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा बाेल्दै पाण्डेले नेताहरू काम नगर्ने तर गफ मात्र गर्नेहरुले अहिलेसम्म जनतालाई लालपुर्जा दिन नसकेको आरोप लगाउनुभयो ।

    त्यस्तै माघ १३ गते माडीकाे बसन्तपुरमा भएकाे खेलकुद कार्यक्रम समापन समाराेहमा बाेल्दै  पूर्वमन्त्री  पाण्डेले आफू भाषण मात्रै गरेर हिड्ने नभइ काम गरेर देखाउने बताउनुभएकाे थियाे ।

    गत माघ १ गते माडीको सिधुवा चौरमा भएको खिचरा उत्सव तथा थारु सम्बत् २६४७ को समापन कार्यक्रममा बोल्दै यहाँले हनुमानझुला बासिले कहिले लालपुर्जा पाउँछन् ? भनेर सरकारलाई प्रश्न गर्नुभएको हाे ।

    त्यस्तै, गत भदाै २२ गतेे माडी-१ बरुवाको राधाकृष्ण मन्दिरको समुद्धाटन कार्यक्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटोमा भदौ महिनाभित्रै चौबिसै घण्टा वारपार गर्न पाउनेगरि व्यवस्था गर्न सरकारसमक्ष अनुरोध गरेपनि त्यसकाे झण्डै आाधा वर्ष वितिसक्दा पनि कुनै सुनुवाई भएकाे छैन

    निर्वाचनमा विजयी भएकाे पहिलाे वर्ष गुमनाम रहनुभएका पाण्डेले दाेस्राे वर्षबाट माडी झुल्किन थाल्नुभएकाे हाे । माडीका धार्मिक, साँस्कृतिक एवं खेलकुद लगायतका कार्यक्रममा पाण्डे माडी आउन थाल्नुभएकाे छ । #PRD801102

      बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित
      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै
      आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो
      दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा
      चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

      लोकप्रिय

      • १.
        NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

      • २.
        NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

      • ३.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

      • ४.
        युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

      • ५.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

      भर्खरै

      • १.
        कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

      • २.
        सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

      • ३.
        चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

      • ४.
        प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      • ५.
        आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      • ६.
        दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

      • ७.
        चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

      • ८.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.