• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा युट्युवमा आएका समाचारको खण्डन

  • २. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • ३. माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति रहने

  • ४. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ५. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ६. उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

  • ७. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ८. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ९. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

  • १०. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

चितवनमा भ्रष्टाचार विरुद्ध अभियानकाे अन्तरक्रिया


  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
  • चितवनमा भ्रष्टाचार विरुद्ध अभियानकाे अन्तरक्रिया

    Advertisement

    भ्रष्टाचार विरुद्ध अभियान चितवनले बुधबार एकदिने अन्तरक्रिया गरेको छ । ‘भ्रष्टाचार विरुद्ध एकजुट होऔं ।” ”नगरौं, नगराउँ, नसहौं भ्रष्टाचार, देशका लागि अति उत्तम हो सदाचार” भन्ने नाराका साथ आज बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

     

    भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा अभियानले सुशासन र सदाचार प्रबर्द्धनमा राजनीतिक दलहरुको भूमिका विषयकमा अन्तरक्रिया गरेको हो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै अभियानका उपाध्यक्ष  ईश्वरीराज लौंडारीले राजनीतिक दलहरु परिवारबाद तर्फ अन्मुख बनेको बताउनुभयो । त्यस्तै उहाँले भ्रष्टाचारमा शुन्य सहनशीलताको बिकास गराउनुपर्ने तर्क गर्दै लौंडारीले सरकारी विद्यालय र कलेजहरुमा समेत राजनीति र भ्रष्टाचार बढेको गुनासो गर्नुभयो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान समितिका संयोजक एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका कारणले नै भ्रष्टाचार बढेको बताउनुभयो । राजनीतिक दलका नेताहरु प्राथमिकताको आधारमा भन्दापनि पक्षधरतर्फ उद्धत बनेको प्रतिक्रिया दिनुभयो । त्यस्तै केसीले भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गराउन आजैदेखि राजनीतिक दल र अन्य सरोकारवाला निकायहरु लाग्नुपर्ने बिचार राख्नुभयो ।

    कार्यक्रममा स्थानीय निकायहरुमा हुने आर्थिक र नीतिगत भ्रष्टाचारका बारेमा बढिरहेको बिकृत रुपका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सुशासन र सदाचार निर्माण गर्न राजनीतिक दलका नेताहरू चुकेको र नीतिगत तथा आर्थिक भ्रष्टाचारमा लिप्त रहेको धारणा राखेका थिए । यसैगरी स्थानीय निकायमा हुने भ्रष्टाचारले समाजलाई दुर्गन्धित बनाएको तर्क गर्दै यसको समाधानमा सबै राजनीतिक दलका नेताहरु जिम्मेवारी बन्नुपर्ने तर्क गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्ण प्रसाद भुसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका नेता जीवलाल पुरी लगायतका विभिन्न दलका नेता कार्यकर्ता तथा विभिन्न निकायमा आबद्ध सामाजिक व्यक्तित्व, शिक्षक पत्रकारहरुको सहभागीता रहेको थियो ।

      बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री
      गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      लोकप्रिय

      • १.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ४.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ५.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • ६.
        माडीका विद्यार्थी शुसाङ्क सुवेदीले पाए छात्रवृत्ति

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.