• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

लोकप्रिय समाचार

  • १. चितवनले सुन्दैछ अग्रजका गजल

  • २. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ५. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ८. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • १०. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

लीलाधर पौडेलको अन्तिम रात बिमोचन


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • साहित्य संगम चितवनको आयोजनामा संस्मरणकार लीलाधर पौडेलको पुस्तक अन्तिम रातको आज बिमोचन गरिएको छ ।

    Advertisement

    साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ लेखक तथा समालोचक इन्द्र प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

    बि.स. २०१२ सालमा बिचौर, तिलबारी, लमजुङमा जन्मनु भएका लेखक लीलाधर पौडेलले हालसम्म ३ वटा कृति प्रकाशनमा ल्याउनुभएको हो । अन्तिम रात, उपचार उपन्यास र लखेटिएको जिन्दगी उपन्यास प्रकाशनमा ल्याउनुभएको हो । लेखक पौडेलको अन्तिम रात पुस्तकमा २१ वटा संस्करण र १४० पृष्ठ रहेका छन् । उक्त पुस्तक बिमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै वरिष्ठ लेखक एवं समालोचक इन्द्र प्रसाद रेग्मीले यथार्थ र बस्तुगत घट्नासंग केन्द्रित रहेर लेखकको मनोभाव अन्तिम रात कृतिमा समाबेश भएको बताउनुभयो । त्यस्तै उहाँले लेखक पौडेलले लेखेको पुस्तकमा आफ्नो परिवारको मनोबाद दर्शाएको जिकिर गर्नुभयो । त्यस्तै वरिष्ठ साहित्यकार डिआर पौडेलले अन्तिम रात कृतिले अतितका स्मरणहरुलाई झकझकाउने बताउनुभयो ।

    त्यस्तै पुस्तकका बारेमा बोल्नुहुँदै शिक्षाविद् रमाकान्त सापकोटाले लीलाधर पौडेलद्वारा लेखिएको अन्तिम रात कृति नवीनतम कृति भएको उल्लेख गर्नुभयो । लेखक पौडेलको संस्मरण सत्य घटनामा आधारित आफ्नो जीवन कथा भएकाले सबैका लागि प्रेरणा र उर्जाको स्रोत बन्ने बिश्वास व्यक्त गर्नुभयो ।

    अन्तिम रात पुस्तकका लेखक लीलाधर पौडेल सेवा निवृत्त शिक्षक एवं अमर माध्यमिक विद्यालय पटिहानीको पूर्व शिक्षक समेत हुनुहुन्छ ।

      आइतबार, चैत ११, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      अण्डाको मूल्य फेरिपनि बढ्यो
      भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत
      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
      चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो
      प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ४.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ५.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ६.
        चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव

      भर्खरै

      • १.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      • २.
        भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      • ३.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • ४.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • ५.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ६.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      • ७.
        ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

      • ८.
        आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.