• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति

भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

लोकप्रिय समाचार

  • १. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • २. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. चितवनले सुन्दैछ अग्रजका गजल

  • ५. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ८. दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

  • ९. उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

  • १०. भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी: एउटिले गरिन् बिहे


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • टाउको दुईवटा तर शरीर एउटै । जन्मिंदा नै शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी एबी हेन्सल र ब्रिटनी हेन्सल । तीमध्ये बायाँतर्फ रहेकी एबिले एकजना पूर्वसैनिक तथा नर्स जोश बाउलिंगसँग बिहे गरेकी छिन् ।

    Advertisement

    अमेरिकाको मिनिसोटामा बस्ने यी जुम्ल्याहा हाल ३४ वर्षका भए । एबी र ब्रिटनीलाई डाइसफ्यालसका कारण जोडिएका जुम्ल्याहा हुन् । उनीहरुले टाउको बाहेक शरीरका सबै अंग शेयर गर्दछन् । एबिले शरीरको दाहिने हिस्सा नियन्त्रण गर्छिन् भने ब्रिटनीले बायाँ हिस्सा नियन्त्रण गर्छिन् । यौनांग लगायतका अंगहरू चाहिं एउटै छन् ।

    सन् १९९० मा जन्मिएका एबी र ब्रिटनीका मातापिता प्याटी र माइकल हेन्सलले जुम्ल्याहा बच्चालाई छुट्टाउनका लागि शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । त्यसो गर्दा छोरीहरु बाँच्ने सम्भावना निकै कम रहेको हुँदा उनीहरुले छोरीहरुको शल्यक्रिया नगर्ने फैसला गरे ।

      सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो
      सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान
      रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति
      भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”
      भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया
      चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ३.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ४.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ५.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ६.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      भर्खरै

      • १.
        ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

      • २.
        सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

      • ३.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति

      • ४.
        भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

      • ५.
        भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

      • ६.
        चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      • ७.
        कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

      • ८.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.