• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

चितवनका साहित्य सर्जक एवं कवि गजलकार तथा निवन्धकारहरुलाई सम्मान


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • साहित्य संगम चितवनले पारिजात स्मृति दिवसका अबसर पारेर चितवनका साहित्य सर्जक एवं कवि गजलकार तथा निवन्धकारहरुलाई सम्मान गरेको छ ।

    Advertisement

    साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका विभिन्न साहित्य बिधामा कलम चलाएका कवि तथा निवन्धकारहरुलाई सम्मान गरिएको हो । सो कार्यक्रममा बोल्नुहुँदै साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले साहित्य क्षेत्रलाई पुर्वाग्रह र आग्रहको आधारमा लिन नहुने बताउनुभयो । त्यस्तै उहाँले पछिल्लो समय दलिय रंगबाट साहित्य क्षेत्र समेत प्रभावित भएको उल्लेख गर्दै दलिय आधार भन्दा निश्पक्ष कलम चलाएका स्रस्ताहरुलाई सम्मान गर्नुपर्नेमा आँफु सधैं प्रतिबद्ध बनेको जिकिर गर्नुभयो । त्यस्तै साहित्यकार एवं संस्कृत बिद् डिआर पोख्रेलले साहित्य जगतका क्षेत्रमा पारिजातले खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै उहाँबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले साहित्यप्रति नयाँ पुस्ताहरुलाई समाबेश गराएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै चितवनका प्रखर समिक्षक रमेश प्रभातले साहित्यप्रेमी एवं लेखकहरुलाई समाज सुधार र बिकासमा जोड दिनेखालका रचनाहरु पाठकमाझ ल्याउनु आजको अपरिहार्य आबश्यकता रहेको बताउनुभयो । त्यस्तै उहाँले साहित्यमा काल्पनिक भन्दापनि यथार्थ परिवेशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    विभिन्न पुरस्कारबाट सम्मानित स्रस्ताहरुमा केशवराज आमोदी, पूर्ण प्रसाद अधिकारी र डा. हरिमाया शर्मा सम्मानित हुनुभएको हो । सो कार्यक्रममा स्वागत मन्तव्य साहित्य संगम चितवनका उपाध्यक्ष राजेन्द्र घायलले गर्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण युवा कवि बिपिन पाठकले गर्नुभएको थियो ।

    कार्यक्रममा रत्ननगर बागमती प्रदेशका उपकुलपति रामबाबु घिमिरे, गैंडाकोट नगरपालिकाका प्रमुख उपकुलपति गोबिन्दराज बिनोदी लगायतका विभिन्न पदमा रहनुभएका बिशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो । साहित्य संगम चितवनले बेलाबखतमा चितवन तथा देशका विभिन्न क्षेत्रमा छरिएर रहेका लेखक, कवि, साहित्यकार, निवन्धकार जस्ता विभिन्न बिधाहरुमा कलम चलाएका स्रस्ताहरुलाई सम्मान र हौसला प्रदान गराउदै आइरहेको छ ।

      बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.