• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख ८८ हजार बजेट विनियाेजित

माडीमा व्यवसायिक पेशागत योग्यता आदिका बारेमा अभिमुखिकरण

ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

लोकप्रिय समाचार

  • १. देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

  • २. माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख ८८ हजार बजेट विनियाेजित

  • ३. माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

  • ४. भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

  • ५. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ६. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ७. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।

    Advertisement

    भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताउनुभयो ।

    दुई देशबीचका राष्ट्रपतिज्यका तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरूको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सघाउने बताउनुभयो ।

    चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो ।

    बिआरआइलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताउनुभयो ।

    नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरूको ठूलो भूमिका रहेको चर्चा गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सञ्चालन गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

      बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना
      कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण
      माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन
      भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ
      माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने
      देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      • ६.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      भर्खरै

      • १.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • २.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      • ३.
        माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      • ४.
        भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

      • ५.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

      • ६.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

      • ७.
        माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख ८८ हजार बजेट विनियाेजित

      • ८.
        माडीमा व्यवसायिक पेशागत योग्यता आदिका बारेमा अभिमुखिकरण

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.