• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ६. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ७. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ८. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • ९. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • १०. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

मैयादेबी श्रेष्ठको स्मृतिमा प्रवेशद्वार निर्माण गरिदै


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • मैयादेबी श्रेष्ठको स्मृतिमा भरतपुर ११ मा प्रवेशद्वार निर्माण गर्न लागिएको छ ।

    Advertisement

    गोर्खाली टोल विकास संस्था र मैयादेबी ट्रस्ट नेपालको तर्फबाट प्रवेशद्वार निर्माण गर्न लागिएको हो ।

    सामाजिक क्षेत्रमा बिशिष्ट योगदान दिनुभएकी स्व. मैयादेबीको सम्झनामा डिजिटल आकर्षक प्रवेशद्वार निर्माण गर्न लागिएको मैयादेबी ट्रस्ट नेपालका महासचिव टंकनाथ पौडेलले जानकारी दिनुभयो । उहाँ समाजसेवी एवं देवघाट क्षेत्र बिकास समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

    बन्न लागेको प्रवेशद्वारमा मैयादेबी मार्ग गोर्खाली टोल बिकास संस्था हार्दिक स्वागत गर्दछ भनी लेखिनेछ । भने दुबैतिर देखिन सक्ने खालको डिजिटल घडी समेत राखिने महासचिव पौडेलको भनाइ छ ।

    सो गेट दुई महिनाभित्रमा सम्पन्न गराइसक्ने समितिले प्रतिबद्धता जाहेर गरेको छ । आज एक कार्यक्रमकाबीच गेटको शिलान्यास गरिएको हो ।

    गोर्खाली टोल बिकास समितिका अध्यक्ष धन गुरुङको आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममामा दुबै संस्था तर्फका समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गुरुङले समयसिमा भित्र गेटको काम गराई छाड्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । यसैगरी उहाँले टोलको बिकासमा जोड दिएर आबश्यक बजेट निर्माणका लागि पहल गर्ने जनाउनुभयो ।

    यसैगरी मैयादेबी ट्रस्टका महासचिव टंकनाथ पौडेलले समाजको योगदानमा स्व. मैयादेबी श्रेष्ठले खेलेको योगदानको स्मरण गर्नुभयो । बि.स. १०१७ सालदेखि आफ्नो जीवनकालमा सोही क्षेत्रको लागि उहाँले पुराएको योगदानको चर्चा गर्दै पौडेलले अन्य सामाजिक संरचनामा समेत जोड दिनुपर्ने धारणा राख्नुभयो ।

      मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान
      धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)
      निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु
      एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै
      बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत
      नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

      • २.
        धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

      • ३.
        निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

      • ४.
        एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

      • ५.
        बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

      • ६.
        नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

      • ७.
        अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

      • ८.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.