• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

चितवनले सुन्दैछ अग्रजका गजल

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

लोकप्रिय समाचार

  • १. देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

  • २. माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

  • ३. चितवनले सुन्दैछ अग्रजका गजल

  • ४. भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

  • ५. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ६. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ७. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ८. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

मेघौलीमा रैथाने खाना महोत्सव शुरु, बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा उद्वघाटन


  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
  • भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ ।

    Advertisement

    भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो ।

    महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन् । आज देखी पाँच दिनसम्म सन्चालन हुने उक्त महोत्सवमा उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

    महोत्सवको आयोजकमा भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८, होटल व्यवसायी संघ चितवन, मेघौली उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समिति छन् । महोत्सवको प्रवर्धकमा भरतपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ छन् ।
    महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । थारु र कुमाल जातिको सांस्कृतिक नृत्यहरु पनि रहने छन् ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले व्यावसायिकरुपमा नाफा गर्ने उद्देश्य नराखिएको भन्दै महोत्सवमा प्रवेश निःशुल्क गरिएको जानकारी दिइन् । उनले महोत्सवमा मञ्च निर्माण, साउण्ड सिस्टम र भरतपुरमा गेट निर्माणको खर्च महानगरले व्यहोर्ने र अन्य खर्च आयोजकहरुले नै व्यहोर्ने बताइन् ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भ्रमण वर्ष समापनका लागि महानगरले २० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै सोही रकमबाट केही रैथाने महोत्सवलाई निकासा गरिने बताए ।

    महोत्सवका संयोजक मायाराम चौधरीले महोत्सव सम्पन्न गर्न ६१ लाख ७० हजार रुपैयाँ खर्च अनुमान गरिएको जानकारी दिए । महोत्सवमा थारु, दराई, कुमाल, मगरलगायत विभिन्न जातिका खानाका परिकार हाँस र कुखुराको मासु, घोँगी, चिचर, माछा खान पाइने बताए ।

    चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले कालो सुँगुरको मासु र घरेलु मदिरा पनि बिक्रीका लागि राखिने जानकारी दिए ।महोत्सवमा ५० वटा रैथाने खानाका स्टलहरु रहेका छन् ।

      शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान
      चितवनले सुन्दैछ अग्रजका गजल
      उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
      बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना
      कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण
      माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      • ६.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      भर्खरै

      • १.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • २.
        चितवनले सुन्दैछ अग्रजका गजल

      • ३.
        उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

      • ४.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • ५.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      • ६.
        माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      • ७.
        भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

      • ८.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.