• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

स्वदेशमा रोजगारी र आत्मनिर्भरमा जोडदिन महिला उद्यमीहरुको माग


  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस चितवनमा पनि विविध कार्यक्रमगरी मनाइएको छ ।

    Advertisement

    बागमती प्रदेश उद्योग परिसंघ महिला उद्यमी मंचले आज अन्तर्राष्ट्रिय नारी दिवसका अबसरमा बिज्ञ तथा सरोकारवालासंग अन्तरक्रिया गरेको छ ।

    कार्यक्रममा बोल्नुहुँदै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महानगरमा उद्यमशिलता सम्बन्धि हालसम्म झन्डै ५ हजार जनालाई विभिन्न  घरेलु तथा अर्थोपार्जन सम्बन्धिका तालिम प्रदान गर्दै आएको बताउनुभयो । विभिन्न गरिब तथा बिपन्न महिलाका लागि निशुल्क सीप मुलक तालिम र व्यवसाय संचालनका लागि घुम्ती कोष आदिको बिकासमा समेत जोड दिएको उल्लेख गर्नुभयो ।

    आसन्न ०८२/८३ को बजेट निर्माणमा राज्यले महिला उद्यमीका क्षेत्रमा थुप्रै प्याकेजका कार्यक्रम ल्याउनुपर्ने सुझाव पेश गर्नुभयो । उत्पादनमुलक क्षेत्रमा जोडदिदै महानगरले कृषि र पशुपालन आदिका क्षेत्रमा समेत जोड दिएको पौडेलको भनाइ थियो ।

    त्यस्तै नेपाल राष्ट्र बैंककी उपनिर्देशक रागनी सिंहले बैंक तथा बित्तीय संस्थाले समेत उद्यमशिलताका लागि जोड दिएको बताउनुभएको छ । उद्यमका लागि २० लाख सम्मको धितो कर्जा उपलब्ध गराउन सकिने समेत धारणा राख्नुभयो ।   महिला केन्द्रीत विभिन्न साना तथा ठूला उद्यमका कार्यक्रम ल्याउनुपर्ने महिलाको सहभागीता र समाबेशितामा समेत राज्यले जोड दिनुपर्ने सुझाव पेश गर्नुभयो ।

    त्यस्तै कार्यक्रममा सफल महिला उद्यमी नुरानी ढुंगेलले अझैपनि महिलाहरु चुलोचौकोमा सिमित भएको बताउनुभयो । प्रविधिको बिकास भएपनि प्रविधिको प्रयोगमा महिलाहरु बञ्चित बनेको तर्क गर्नुभयो । व्यवसाय संचालनका प्रक्रिया अत्यन्त झन्झटिलो बनेको भन्दै उहाँले सवल र सहजीकरण बनाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल पूर्व बिभागीय प्रमुख अर्थशास्त्र बिभागका सहप्राध्यापक सूर्यनारायण पौडेलको समेत सहभागीता थियो ।

    कार्यक्रममा बोल्ने अधिकांश महिलाहरुले अझैपनि आफ्ना अधिकार सुनिश्चित नभएको बताएका थिए । राज्यले समाबेशीका कुरा गरेपनि विभिन्न तहमा अझै विभेद भएको बताएका छन् । उद्यमका क्षेत्रमा राज्यले ठूलो लगानी बढाउन आबश्यक भएको जनाउदै स्रोत साधन र बजारीकरणको व्यवस्थामा जोडदिनुपर्ने धारणा राखेका थिए । स्वदेशमा आत्मनिर्भर सम्बन्धिका कार्यक्रममा जोडदिदै निशुल्क सीप तालिम र रोजगारीको व्यवस्था राज्यले गर्नुपर्ने सुझाव समेत पेश गरेका थिए ।

      बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.